गण्डकी प्रदेशमा पर्यटन क्षेत्रले मात्र ७५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ। कोरोना भाइरस संक्रमणले गर्दा अघिल्ला केहीवर्ष पर्यटन क्षेत्रमा काम गर्नेको संख्यामा कमी आएपनि अहिले पुन...
गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा हरेक वर्ष पर्यटन क्षेत्रलाई कुनै न कुनै रुपमा सम्बोधन गरेपनि प्रर्वद्धनमा भने उत्तिसारो चाँसो नदिने गरेको गुनासो भने पर्यटन व्यावसायीको छ।
पछिल्लो समय बंगलादेशको निजी हवाई कम्पनि ‘एयर अस्ट्रा’लाई बंगलादेशको ढाकादेखि पोखरासम्म नियमित उडान गर्न लगाउने गरि पहल थालिएको छ। नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्र...
नेपालमा विदेशी पर्यटक आगमन पाँच महिनामा पाँचलाख नाघेको छ। सन् २०२४ को पाँच महिना (जनवरी–मे) सम्म सबैगरी पाँच लाख ६ हजार दुई सय ८० जना विदेशी पाहुना नेपाल भित्रिएका छन्।
प्रचण्ड गर्मीले यतिबेला भारतीय सहर हायलकायल छन्। गर्मीमा अत्तालिएका तिनै भारतीय सहरका पाहुनाले अहिले पोखरालाई गन्तव्य बनाएका छन्। पर्यटकीय क्षेत्र लेकसाइडमा अहिले भारतीय पाहुनाको भीडभाड देखिन्छ। निजी...
फेवातालसँगै जोडिएको भएपनि फेवापारिको अनदुमा पर्यटक भने निकै नै कम जान्छन। जसोतसो पुगेका पर्यटक पनि बेलुकी नहुँदै लेकसाइड फर्किन्छन। राती बास बस्ने पर्यटक न्यून हुन्छन। फेवातालका वारी र पारि किनार बीच...
काठमाडौंबाट आइतबार बिहानै पोखरा ओर्लेका कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सिधै २० किलोमिटर परको धम्पुस उक्लिए। धम्पुस अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने मुख्य प्रवेशद्वार मानिन्छ। पोखराबाट धम्पुससम...
नेपालमा विदेशी पर्यटक आगमन निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाएको छ। सन् २०२४ को मे महिनामा नेपालमा ९० हजार २ सय ११ जना विदेशी पाहुना आएका छन्। ती सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्।