झन्डै चार महिना चल्ने यो सिजनको सुरुमा पर्यटन व्यवसायी निकै नै आशावादी थिए। भारतीयसहित तेस्रो मुलुकका विदेशी पाहुनाको आगमनको राम्रो संकेत व्यवसायीले पाएका थिए ।
जब रसुवा भोटेकोशीमा बाढी आयो, बाढीमा परेर सयौं विदेशी पर्यटक अहिले पनि सम्पर्कविहीन छन्। त्यही प्रभाव पर्यटकीय सिजनमा पर्दा अहिले विदेशी पर्यटकले होटलको अग्रिम बुकिङ धमाधम रद्द गरिरहेका छन्।
राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्क दुइसातादेखि सुनसान छ। बिहान र बेलुकी बस चढ्न अहिले कोही पनि बसपार्क आउँदैनन्। पोखराका विभिन्न ठाउँबाट छुट्ने बस पनि बजारका ठाउँठाउँबाट यात्रु चढाउँदै अन्तिममा राष्ट्...
लाङटाङ क्षेत्रको पदयात्रामा गएका र तिब्बतको कैलाश मानसरोवर यात्रामा हिडेका धेरैजना धार्मिक पर्यटक यही बाढीको चपेटामा परेका थिए। बाढीको चपेटामा परेका पर्यटक सम्पर्कविहीन भएपछि उनीहरुका आफन्त त चिन्तित...
पर्यटन बोर्डले पनि सामाजिक सञ्जाल मार्फत देशका केही क्षेत्र प्रभावित भएपनि नेपालको ठूलो भूभागको जनजीवन सामान्य रुपमा सञ्चालन भइरहेको बताएको छ। मानिसहरु आफ्नो दैनिक काममा फर्किरहेको र यात्रा गरिरहेको त...
भोटेकोशी बाढीमा परेर पदयात्रा र धार्मिक यात्रामा रहेका धेरै विदेशी पाहुना सम्पर्कविहीन छन्। विदेशी नागरिक बाहेक बिदेशमा बस्ने तर नेपाल घुम्न आएका नेपाली पाहुना पनि त्यही बाढीको चपेटामा परेका छन। विपत्...