व्यावसायिक प्रतिश्पर्धा अधिक भएको तर, पाहुना आगमनमा सोचेजस्तो सुधार नहुँदा पोखराको पर्यटन क्षेत्रले आम्दानी गर्न नसकेको गुनासो यहाँका व्यावसायीले गर्ने गरेका छन्। पाहुना आगमनको उतारचढावले व्यावसायमा ल...
फेवा किनारमा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक शुक्रबारको बहसमा पनि उठाइयो र त्यसको जवाफ पनि निर्वाचनमा उम्मेदबार बनेका महिलाबाटै खोजियो।
पर्यटकीय क्षेत्र लेकसाइड कहिले कुन त कहिले कुन रुपमा रमाउँछ। फरक समय र परिस्थितिमा फरक स्वादमा रमाउने लेकसाइड विहीबारदेखि शब्दशक्ति उत्सवको रुपमा रमाउन सुरु गरेको छ, जहाँ शब्द र व्यवस्थामाथि तात्तातो...
समय घर्किनै लाग्दा पनि सोचेजस्तो प्रगति नभएको भन्दै पोखरा–मुग्लिन सडक खण्डको बिस्तारमा भएको भौतिक प्रगतिप्रति अधिक आलोचना हुने गरेको छ। पर्यटकीय सहर पोखरा भित्रिने मुख्य राजमार्ग भएकोले पनि यो खण्डमा...
पर्यटन क्षेत्रका लागि अक्टोबर–नोभेम्बर पहिलो सिजन हो। मार्च–अप्रिललाई दोश्रो सिजन मानिने पर्यटन क्षेत्र अब दोश्रो सिजनको सुखद् पर्खाइमा छ। व्यावसायीका अनुसार अबका केहीदिन पछि सुरु हुने पर्यटकीय सिजन उ...
पाँचकरोड रुपैयाँ माग्दै रकम नदिए ज्यान लिने धम्की दिने दुइजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ती व्यक्तिले बनाएको आठपाने लिस्टमा नेता देखि व्यावसायीको नाम समेटिएको छ। नेता, व्यापारी, भ...
उपल्लो र तल्लो मुस्ताङलाई छुट्याउने नाका हो–छुसाङ। छुसाङमा इलाका प्रहरी कार्यालय छ। छुसाङ प्रहरीले माथि उक्लिने सबै पर्यटकको व्यक्तिगत विवरण नाकामा राख्ने गर्छ। किनकी छुसाङ देखि माथिको ठाउँ विदेशी पर्...
व्यावसायीबीचको पछिल्लो विवाद नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) सम्म पनि पुगेको छ। प्राधिकरणले पछिल्लो विवाद तीनदिनभित्र समाधान नगरे पोखराको प्याराग्लाइडिङ उडान नै बन्...