पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एकलाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एकलाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ...
प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा पाहुनालाई आकाशमा उडाउन थालेका छ...
चीनको खुकुलोले नेपालमा पर्याप्त चिनियाँ पाहुना आउने अपेक्षा व्यावसायीले थियो। यतीसम्मकी पोखरामा लामो समय सुस्ताएका चिनियाँ पाहुना लक्षित होटल र रेस्टुरेन्टले स्वरुप नै बदलेका थिए। चिनियाँ पाहुनाका लाग...
मर्दी हिमालको पदयात्रामा रहेका एकजना विदेशी नागरिक गत शनिबारदेखि सम्पर्कविहीन भएका छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै एक्लै होटलबाट निस्केका उनी त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन। होटलमा...
अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा मात्र नभई सिंगो गण्डकी प्रदेश नै खुसी भएको थियो। विदेशी पाहुना सिधै पोखरा ओर्लिन पाउने र पोखराबाट उड्न पाउने भनेर पर्यटन क्षेत्र त झनै बढी आशावादी थियो।...
२५ औं संस्करणको पोखरा सडक महोत्सव विहीबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको छ। कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो मेला प्रभावकारी बन्ने पर्यटन क्षेत्रको विश्वास छ। मेल...
पोखरा सडक महोत्सवले यो वर्ष रजत जयन्ती मनाउँदैछ। यो महोत्सव पर्यटकीय दृष्टिकोणबाट निकै नै महत्वपूर्ण छ। २५ औं संस्करणको महोत्सव आयोजना भइरहँदा अघिल्ला वर्ष भन्दा फरक र विशेष बनाउने प्रयासमा छौं।