सफल व्यावसायी बन्न के गर्नुपर्छ? अनुभव, पैसा, क्षमता भए पर्याप्त हुने धेरैको बुुझाई छ। तर, पोखराका अग्रणी व्यावसायी आनन्दराज बतास भने पैसा, क्षमता र अनुभवले मात्र व्यावसायमा सफलता नमिल्ने बताउँछन्। व्...
पोखरा र आसपासका क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटक लक्षित गर्दै पोखराका होटल व्यावसायीले विभिन्न पाँचवटा नयाँ प्याकेज ल्याएका छन्। होटलमा खाने, बस्ने र घुमघाम सहितको प्याकेज अरुबेलाको भन्दा केही सस्त...
प्याराग्लाइडिङ उडानमा असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालिन रोक लगाएको छ।
उडानमा एकद्वार प्रणालि लागु गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान रोकिएको छ। उडान गर्ने पाइलटहरुले विहीबारदेखि प्याराग्लाइडिङ उडाएका छैनन।
चिसोले हिमाली जिल्लाका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्नका लागि गाउँलेहरु धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्। तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानी समेत जम्न थाले...
नक्कली भ्याटबिल बनाएँदै विभिन्न खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरि चोरी निकासी गरेको आरोपमा कास्की प्रहरीले ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले पोखरा भित्रिने विभिन्न नाकाबाट सहर भित्...
पछिल्लो केहीदिनदेखि पोखराको हवाई उडानमा मौसमी अवरोध सिर्जना हुन थालेको छ। जसले गर्दा बिहानका अधिकांश उडान अवरुद्ध हुने गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु...
यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला ब...