तनहुँको सदरमुकाम दमौली पछिल्लो समय डेंगीको ‘हटस्पट’ बन्दै गएको छ। पछिल्लो साता दिनमा कम्तिमा एकसय जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगी संक्रमित भएका अधिकांश बासिन...
प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा छन्। प्रधानमन्त्री दाहालको चीन भ्रमणसँगै गण्डकी प्रदेशका बासिन्दाले भने एउटा अपेक्षा राखेका छन्। त्यो अपेक्षा हो–मुस्ताङको कोरला नाका खुल्ने। चीनको...
यात्रुको चाप बढ्दै गएको भन्दै हवाई कम्पनिले काठमाडौं–पोखरा रुटमा हवाई उडान थप्न थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा उडान थपेका हुन्। अर्काे निजी हवाई कम...
तनहुँमा पछिल्लो समय डेंगी संक्रमण निकै नै बढेको छ। गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा अहिले डेंगीका संक्रमित रहेका छन्। ती मध्ये सबैभन्दा बढी तनहुँमा रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले...
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र अझै उकासिन सकेको छैन। पछिल्लो समय पर्यटकीय सिजनमा पनि पाहुना नआएको गुनासो व्यावसायीले गरिरहेका छन्। तर, व्यावसायीले पर्यटन क्षेत्रमा लगानी भने वर्षेनी थपिर...
खुकुलो माटोमा कुनैपनि रासायनिक मल प्रयोग नगरि फलाएको मुस्ताङको आलु पोखरा लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ। किसानका अनुसार आलुलाई बजारको अभाव छैन। जेठमा रोपेको आलु अहिले बल्ल खन्ने बेला भएको स्था...
पर्यटन व्यावसायीका अनुसार मुख्य पर्यटकीय सिजन बल्ल सुरु भएको छ। अबका तीनमहिना ( सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म) को समयलाई व्यावसायीले पर्यटन क्षेत्रमा मुख्य सिजन मान्छन्। पर्यटन व्यावसायीले यो...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका सूचना अधिकारी नेत्रप्रसाद भट्टका अनुसार यो वर्ष करिब ५५ सय मेट्रिक टन स्याउ फलेको अनुमान छ ।