पोखरामा शक्ति र गृहलक्ष्मी गरि दुईवटा ग्यास उद्योग छन्। अहिले ती उद्योगलाई सबैभन्दा बढि दवाव छ। किनकी जति नै सुकै ग्यास भरेर बजारमा सिलिन्डर पठाएको भएपनि उपभोक्ताले सहज ग्यास पाएका छैनन्। दिनहुँजसो बज...
पोखरामा दुईसातादेखि ग्यास अभाव छ। उपभोक्ताले ग्यास नपाउँदा सास्ती खेपिरहेका छन्। नियमित भन्दा केही घटेर ग्यास आपूर्ति भएकोले वितरणमा थोरै कमी भएपनि अहिले नै अभाव हुन नहुने ग्यास उद्योगीको दावी छ। तर,...
अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनैबेला यूरोपियन र अमेरिकी पाहुनाको बाहुल्यता रहन्थ्यो। लामो समय लगाएर अमेरिकी र यूरोपियन पदयात्रीले पदयात्रा पुरा गर्दथे। पर्याप्त समय लिएर पदयात्रामा जाने ती पर्यटकको...
युएन (संयुक्त राष्ट्र संघ)को सभा कसरी चल्छ? उक्त सभामा के कस्ता विषयमा छलफल हुन्छ? कस्ता मुद्दाले प्राथमिकता पाउँछन? विभिन्न मुलुकले उक्त सभामा किन सहभागिता जनाउँछन्? सभामा हुने बहसले कत्तिको सार्थकता...
बजारमा पछिल्लो समय खाना पकाउने ग्यास अभाव भएको छ। ग्यास नपाएको भन्दै उपभोक्ता भौतारिइरहेका छन्। ग्यास किन्नका लागि बिक्रेताकहाँ लाम लागेको भएपनि नपाएको उपभोक्ताको गुनासो छ। ग्यासको खोजिमा उपभोक्ताहरु...
एकवर्ष अवधिमा अन्नपूर्ण क्षेत्रमा झन्डै आठलाख आन्तरिक पाहुना घुमघाममा पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण क्षेत्रमा ७ लाख ९१ हजार ७ सय ७३ जना आन्तरिक पर्यटक घुम्न पुगेको अन्नपूर्ण संरक्षण क्ष...
मध्य मनुसनको यो सिजनमा धेरैतिर हिलोमैलोको प्रभाव छ। बाढि, पहिरो र डुबानको त्रास पनि उत्तिकै छ। तर, यही मौसममा यतिबेला अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्र ढकमक्क ढाकिएको छ। विभिन्न रंगीन फूलले आधारशिवि...
लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्ष स्वदेशी र विदेशी गरि २५ जनाको ज्यान गएको छ। ती मध्ये अधिकांश पदयात्रामा गएका विदेशी पदयात्री छन्। अन्नपूर्ण क्षेत्रभित्रका हिमाली भेगमा पदयात्रा तथा घुमघाम...
अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना पुगे। अन्नपूर्ण क्षेत्र घुम्न पुगेका ती पाहुना १६५ मुलुकका थिए।