सन्तोष पोखरेल सन्तोष पोखरेल
पोखराको प्याराग्लाइडिङ: ‘सोलो’ उडानका पाइलट आउनै छाडे
अर्थ
Clock १६ साउन २०८० | ४ मिनेट पाठ
पोखराको प्याराग्लाइडिङ: ‘सोलो’ उडानका पाइलट आउनै छाडे
हवाइ सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको (एकल) सोलो उडानमा रोक लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताएपनि दशमहि...
Whatsapp
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: कहिले चराको सास्ती त कहिले मुसाको
समाज
Clock १५ साउन २०८० | ३ मिनेट पाठ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: कहिले चराको सास्ती त कहिले मुसाको
गत पुस मध्यदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराले झमेला पार्ने गरेको घटना बेलाबेला बाहिरिने गरेको थियो। जहाज उडान र अवतरणका क्रममा चराले विमानस्थलमा बारम्बार दुख दिइरहँदा सोमबार भन...
Whatsapp
धावनमार्गबाट दौड्दै आएर जहाजमा मुसा पसेको अनुमान
समाज
Clock १५ साउन २०८० | २ मिनेट पाठ
धावनमार्गबाट दौड्दै आएर जहाजमा मुसा पसेको अनुमान
पोखराबाट काठमाडौं उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा पसेको छ। धावनमार्गबाट दौड्दै आएर रोकिरहेको जहाजको टायरबाट मुसा भित्र पसेको विमानस्थलको अनुमान छ। जहाज चढ्दै गरेका यात्रुले टायरमा मुसा पस...
Whatsapp
यती एयरलाइन्सको विमानमा मुसा
समाज
Clock १५ साउन २०८० | १ मिनेट पाठ
यती एयरलाइन्सको विमानमा मुसा
पोखराबाट काठमाडौ उडान गर्न तयारी गरेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उडान रोकिएको छ।
Whatsapp
पर्यटकीय सहर पोखराको सडकमा छताछुल्ल फोहोर
समाज
Clock १३ साउन २०८० | ५ मिनेट पाठ
पर्यटकीय सहर पोखराको सडकमा छताछुल्ल फोहोर
केहीदिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोकचोकमा यतिबेला फोहोरको थुप्रो लागेको छ।
Whatsapp
पर्यटकलाई ट्रेकिङ लैजाने तीनसय जना ‘गाइड’ थपिए
अर्थ
Clock १० साउन २०८० | ३ मिनेट पाठ
पर्यटकलाई ट्रेकिङ लैजाने तीनसय जना ‘गाइड’ थपिए
पर्यटन बोर्डले गत अप्रिल एकदेखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गर्यो। यो व्यवस्था लागु भएसँगै नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्र...
Whatsapp
मत्स्य अनुसन्धान केन्द्रको अध्ययन: ‘बहुमुल्य मोती उत्पादन स्वदेशमै सम्भव’
अर्थ
Clock ०९ साउन २०८० | ४ मिनेट पाठ
मत्स्य अनुसन्धान केन्द्रको अध्ययन: ‘बहुमुल्य मोती उत्पादन स्वदेशमै सम्भव’
माछापालन गर्ने किसानलाई खुसीको खबर–अब माछासँगै मोती उत्पादन गर्ने सिपिको पनि खेती गर्न सकिने भएको छ। मोती एक प्राकृतिक मणि (रत्न) हो, जुन जिवित प्राणी सिपिले उत्पादन गर्छ। अब सिपिको व्यावसायिक खेती गर...
Whatsapp
हिमालपारिको मनाङमा यार्तुङको रमाइलो
समाज
Clock ०८ साउन २०८० | ३ मिनेट पाठ
हिमालपारिको मनाङमा यार्तुङको रमाइलो
हिमालपारिको जिल्ला मनाङको माथिल्लो भेग यतिबेला यार्तुङमा रमाइरहेको छ। पाँचदिनदेखि चलिरहेको यार्तुङ मेला सोमबार सकिएको छ। हरेक वर्ष एकै समयमा त्यहाँका बासिन्दाले यार्तुङ पर्व मनाउँछन्। यार्तुङको सबैभन...
Whatsapp
गण्डकी प्रदेशमा बाह्रैमास डेंगी संक्रमण
समाज
Clock ०७ साउन २०८० | ४ मिनेट पाठ
गण्डकी प्रदेशमा बाह्रैमास डेंगी संक्रमण
गण्डकी प्रदेशमा गत वैशाख यतामात्र १९३ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ। ती मध्ये एकजनाले तनहुँमा यो संक्रमणबाट ज्यान गुमाइसकेका छन्। चिकित्सकले आगामि केही महिना यो संक्रमण अझै तिब्र बढ्ने आँकलन गर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस