सन्तोष पोखरेल सन्तोष पोखरेल
पर्यटन क्षेत्रको गुनासो: होटलको मूल्य निःशुल्क गर्न मात्र बाँकी छ
अर्थ
Clock १८ चैत्र २०७९ | ५ मिनेट पाठ
पर्यटन क्षेत्रको गुनासो: होटलको मूल्य निःशुल्क गर्न मात्र बाँकी छ
कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्र निकै नै कमजोर अवस्थामा पुगेको भन्दै व्यवसायीले पछिल्लो समय सरकार नै गुहार्न थालेका छन्। बैंकको किस्ता र ब्याजदर तिर्न सक्ने अवस्था नभएको भन्दै व्यवसाय...
Whatsapp
अन्नपूर्ण आधारशिविरमा हेलिकप्टर अवतरण गराउँदा दशहजार तिर्नुपर्ने
अर्थ
Clock १६ चैत्र २०७९ | ५ मिनेट पाठ
अन्नपूर्ण आधारशिविरमा हेलिकप्टर अवतरण गराउँदा दशहजार तिर्नुपर्ने
समुन्द्री सतहदेखि ४१३० मिटर उचाइको अन्नपूर्ण आधारशिविर (एबिसी) मा जथाभावि भईरहेको हेलिकप्टर उडानलाई नियमन गर्न नसकेपछि गाउँपालिकाले कानुन नै बनाएर उडानलाई वैधानिकता दिने भएको छ। उद्धार र राहत बाहेकका...
Whatsapp
कतारकी राजकुमारीले स्याङ्जामा लिइन् प्याराग्लाइडिङ तालिम
अर्थ
Clock १४ चैत्र २०७९ | ४ मिनेट पाठ
कतारकी राजकुमारीले स्याङ्जामा लिइन् प्याराग्लाइडिङ तालिम
पोखरा आएका धेरै पर्यटक प्याराग्लाइडिङ गर्न रुचाउँछन्। त्यत्ति मात्र नभई प्याराग्लाइडिङ उडान सिक्नकै लागि पनि पर्याप्त विदेशी पाहुना पोखरा आउने गर्दछन। तिनै मध्येकी हाईप्रोफाइल पाहुना कतारकी राजकुमारी...
Whatsapp
अन्नपूर्ण आधारशिविरबाट सुरु भई घान्द्रुक झर्नेगरि अन्नपूर्ण म्याराथन गरिँदै
खेल
Clock १२ चैत्र २०७९ | ३ मिनेट पाठ
अन्नपूर्ण आधारशिविरबाट सुरु भई घान्द्रुक झर्नेगरि अन्नपूर्ण म्याराथन गरिँदै
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न साहसिक खेल गतिविधि ‘अन्नपूर्ण म्याराथन’ आयोजना गर्ने तयारी भएको छ। खेल पर्यटन मार्फत साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा क्षेत्रलाई...
Whatsapp
सकसमा पर्यटन क्षेत्र, खर्च धान्नै मुस्किल
अर्थ
Clock १२ चैत्र २०७९ | ३ मिनेट पाठ
सकसमा पर्यटन क्षेत्र, खर्च धान्नै मुस्किल
अहिले तेस्रो मुुलुकका पर्यटक भित्रिने मुख्य सिजन हो। यस बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तीमा ८० प्रतिशत हुनुपर्नेमा २० मात्र रहेको भन्दै यहाँका पर्यटन व्यवसायीले चिन्ता जनाएका छन्।
Whatsapp
शैक्षिक क्षेत्रको चिन्ता: खाडीमा होइन, स्वदेशमै भेट्ने वाचा गरौँ
शिक्षा
Clock ११ चैत्र २०७९ | ४ मिनेट पाठ
शैक्षिक क्षेत्रको चिन्ता: खाडीमा होइन, स्वदेशमै भेट्ने वाचा गरौँ
विश्वविद्यालय तहमा विद्यार्थी संख्या वर्षेनी ओरालो लाग्दो छ। १२ कक्षा उत्तीर्ण हुनासाथ विद्यार्थीहरु अध्ययन वा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने क्रम दिनहुँ बढिरहेको छ। यसले युवा जनशक्ति पलायन...
Whatsapp
पोखराका होटल व्यवसायी भन्छन्ः  २० प्रतिशतको अकुपेन्सीले खर्च धान्न सक्दैनौ
अर्थ
Clock १० चैत्र २०७९ | ३ मिनेट पाठ
पोखराका होटल व्यवसायी भन्छन्ः २० प्रतिशतको अकुपेन्सीले खर्च धान्न सक्दैनौ
तेश्रो मुलुकका विदेशी पर्यटक भित्रिने मुख्य सिजन भएकोले यो बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तिमा ८० प्रतिशत हुनुपर्ने हो, तर अहिले बढीमा २० प्रतिशत मात्र अकुपेन्सी रहेको भन्दै यहाँका व्यावसायील...
Whatsapp
नेपालमै पहिलोपटक पाटा शीखर सम्मेलन गरिँदै
अर्थ
Clock ०८ चैत्र २०७९ | ४ मिनेट पाठ
नेपालमै पहिलोपटक पाटा शीखर सम्मेलन गरिँदै
एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शीखर सम्मेलन र एडभान्चर ट्राभल मार्ट पोखरामा हुने भएको छ। आगामि मे २९ देखि जुन १ सम्म कार्...
Whatsapp
पोखराबाट चार गन्तव्यका हवाई उडान रोकिए
समाज
Clock ०८ चैत्र २०७९ | ६ मिनेट पाठ
पोखराबाट चार गन्तव्यका हवाई उडान रोकिए
पोहोर फागुन तेश्रो साता गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाइमार्गले जोड्ने गरी पोखरा–धनगढी रुटमा सिधा हवाई सेवा सुरु भयो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस