पर्यटकीय सहर पोखरामा सोमबार हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। बिहानैबाट पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी र स्वदेशी पाहुना सहित पर्यटन व्यवसायीले खुसी साटासाट गर्दै होली मनाएका थिए।
यात्रु आफैले डुंगा चलाउँदा जोखिम हुने निष्कर्ष निकाल्दै फेवातालमा अबदेखि डुंगा सयर गराउँदा चालक अनिवार्य गरिएको छ। यसअघि यात्रु आफैले डुंगा चलाउन जानेको भन्दै रिजर्भ गरेर लैजाने चलन थियो। तर, अब भने प...
एक्कासी लागेको हावाहुरीले शनिबार दिउँसो फेवातालमा डुंगा पल्टिँएका छन्। चारवटा कायक र परिवार सवार एउटा डुंगा पल्टिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार डुंगाले च्यापेर एकजना वृद्धा बेहोस भएकी छिन्। बे...
पर्यटकीय गन्तव्य चितवनको सौराहा जंगल सफारीका लागि चर्चित छ। जंगलमा सफारी गर्दै जंगली जनावर हेर्ने त्यहाँ पुगेका जोसुकै पर्यटकको चाहना हुन्छ। त्यही अनुसार त्यहाँ पूर्वाधार पनि तयार छन्। तर, अब चितवनको...
फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माणको तयारी थालिएको छ। मन्दिर तीन इन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पुनर्निर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पुनर्निर्माण थालि...
फेवातालको बीचभागमा रहेको तालबराही मन्दिरको पूर्ननिर्माणको तयारी थालिएको छ। मन्दिर तीनइन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पूर्ननिर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पूर्ननिर्माण थालिने...
निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरालाई पूर्वी गन्तव्यसम्म हवाई माध्यममार्फत जोड्ने तयारी थालेको छ। त्यसका लागि आगामि मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालेक...