पोखरा आइतबार दुर्घटनामा परेको जहाजलाई अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एयरट्राफिक कन्ट्रोलरले सुरुमा जहाजलाई रनवे ३–० बाट अवतरण गर्न भनेका थिए। तर, जहाजका क्याप्टेन आफैले रनवे १–२...
अन्तिम १० सेकेन्ड मात्र जोगाउन नसक्दा काठमाडौंबाट पोखरा आउँदै गरेको जहाज दुर्घटनामा परेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार आइतबार यो जहाज पश्चिमतिरबाट अवतरण गर्दैगर्दा दुर्घटनामा परे...
नेपालको हवाई इतिहासमा एटिआर–७२ जहाज पहिलो पटक दुर्घटनामा परेको छ। काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको एटिआर–७२ जहाज आइतबार बिहान दुर्घटनामा परेको हो।
काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।
सामान्य अवस्थामा दिउँसो चारबजे अघि नै सबै उडान सकिसक्नुपर्ने, धानवमार्ग छोटो हुँदा पूर्ण भार क्षमतामा यात्रु बोक्न नसक्नु, सबै हवाई कम्पनिका जहाज आउजाउ गर्न नसक्नु जस्ता समस्याका बाबजुत पनि पोखराले वर...
झन्डै तीनमहिनादेखि बन्द रहेको प्याराग्लाइडिङको एकल (सोलो) उडान अझै सुचारु हुन सकेको छैन। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको सोलो उडानम...