प्रकाश तिमल्सिना प्रकाश तिमल्सिना
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
राजनीति
Clock ०३ मंसिर २०७४ | १ मिनेट पाठ
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
आकस्मिक हृदयघातबाट आज बिहान निधन भएका प्रकाश दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाश पिता पुष्पकमल दाहाल सहितका माओवादी नेताहरु आर्यघाट आइपुगेक...
Whatsapp
निरन्तर विस्फोट
राजनीति
Clock ०१ मंसिर २०७४ | ८ मिनेट पाठ
निरन्तर विस्फोट
निर्वाचन प्रचारप्रसारमा व्यस्त उम्मेदवारलाई लक्षित गरी निरन्तर भइरहेका विस्फोटदेखि भौतिक आक्रमणसमेतका घटना रोकिने संकेत देखिएको छैन । निरन्तर भइरहेका यस्ता घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन ।
Whatsapp
शीर्ष नेता देश दौडाहामा व्यस्त
राजनीति
Clock ३० कार्तिक २०७४ | ९ मिनेट पाठ
शीर्ष नेता देश दौडाहामा व्यस्त
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् । शीर्ष नेता मंसिर १० गते हिमाली र पह...
Whatsapp
बुढीगण्डकीबारे मन्त्रिपरिषद्‍मा चर्काचर्की
राजनीति
Clock २८ कार्तिक २०७४ | १० मिनेट पाठ
बुढीगण्डकीबारे मन्त्रिपरिषद्‍मा चर्काचर्की
शेरबहादुर देउवा नेतृत्वको सरकारका दुई वरिष्ठ जिम्मेवार मन्त्रीले दिएका यी परस्पर विरोधी अभिव्यक्तिले सोमबारको मन्त्रिपरिषद् बैठकमा बुढीगण्डकी आयोजनाबारे चर्को विवाद भएको देखाएका छन् ।
Whatsapp
समानुपातिक बन्दसूची : दलित कोटामा गैरदलित सिफारिस
राजनीति
Clock २५ कार्तिक २०७४ | ६ मिनेट पाठ
समानुपातिक बन्दसूची : दलित कोटामा गैरदलित सिफारिस
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलित कोटामा गैरदलितलाई सिफारिस गरिएको पाइएको छ । दलहरूले दलित कोटामा गैरदलितलाई राखेको पाइएपछि शुक्रबार निर्वाचन आयोगसमक्ष दाबी विरोध पेस गर्दै सच्याउन माग गरिएको छ...
Whatsapp
माओवादीद्वारा दश बागीलाई कारवाही
राजनीति
Clock २३ कार्तिक २०७४ | १ मिनेट पाठ
माओवादीद्वारा दश बागीलाई कारवाही
माओवादी केन्द्रले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थक गरी १० जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ। वाम गठबन्धनका उम्मेदवारविरुद्ध बा...
Whatsapp
प्रदेश २ : यस्ता छन् सम्भावित मुख्यमन्त्री
राजनीति
Clock २३ कार्तिक २०७४ | ६ मिनेट पाठ
प्रदेश २ : यस्ता छन् सम्भावित मुख्यमन्त्री
त्रिपक्षीय रुपमा कडा प्रतिस्पर्धा हुने देखिएको प्रदेश नम्बर २ मा भावी मुख्यमन्त्रीका रुपमा विभिन्न नेतालाई प्रदेशसभातर्फ उम्मेदवार बनाइएको छ । यो प्रदेशमा कांग्रेस, वामपन्थी गठबन्धन र मधेस केन्द्रित ग...
Whatsapp
प्राथमिकता स्थिरता र आर्थिक समृद्धि
राजनीति
Clock २२ कार्तिक २०७४ | १६ मिनेट पाठ
प्राथमिकता स्थिरता र आर्थिक समृद्धि
नेकपा एमाले र माओवादी केन्द्रले राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर साझा चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। संविधान कार्यान्वयनलाई मुख्य कार्यभार मानेको एमाले– माओवादी संयुक्...
Whatsapp
राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक
राजनीति
Clock २१ कार्तिक २०७४ | १ मिनेट पाठ
राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक
बीपीको मेलमिलाप सिद्धान्तलाई आधार मानेर राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। उसले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै महेन्द्रकालिन राष्ट्रवादको नारालाई मूल आधार मानेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस