भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्।
राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी इन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी झालाई यसअघि पनि सांसद बनाए...
प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसरे बिनाविभागीय वनाएका माओवादी केन्द्रका मन्त्रीले कात्तिक ५ गतेपछि राजिनामा दिने भएका छन । मंसिर १० मा हुने...
मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाका लागि समानुपातिकको बन्द सूचीमा एकजना पहाडे मूलकी महिला राखेको विषय पार्टीभित्र खैलाबैला मच्चिएको छ। तिनै महिलाको विषयमा रडाको मच्चिँदा राजपाले सोमबार बिह...
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ बुझाएको बन्द सुचीमा अध्यक्ष पुष्पकमल दाहालका भाई नारायण दाहालदेखि पुर्व सभामुख ओनसरी घर्तिमगर सम्मको नाम परेको छ।