प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय निर्वाचनमा सहभागिता नजनाउने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मनाउन पुनः प्रयास थालेका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रोपटक संविधान संशोधन प्रस्ताव ल्याए पनि मोर्चाले अस्वीकार गरिदिएपछि मधेश केन्द्रित दलहरूलाई स्थानीय चुनावम...
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारले संसद् सचिवालयमा मंगलबार दर्ता गराएको संविधान संशोधनसम्बन्धी नयाँ प्रस्ताव स्थानीय तहको निर्वाचनअघि पारित हु...
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमांकन आयोगको सुझाव तत्काल कार्यान्वयनमा लैजान सीमांकन हेरफेर गर्ने अधिकार चालू संसद्लाई नै दिनुपर्ने माग राखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएका पटकपटकका व...
संविधान संशोधनसम्बन्धी नयाँ मस्यौदाको 'प्रदेश सीमांकन हेरफेर प्रदेश सभाबाट सामान्य बहुमतले पारित गर्नुपर्ने' भन्ने प्रस्तावमा मधेस केन्द्रित दलको आपत्ति।
माओवादी केन्द्रले आर्थिक वर्ष २०७४/७५ को बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याउने दाबी गरेको छ। साउनमा भएको 'भद्र सहमतिअनुसार चैत मसान्तसम्म दाहाल सरकारको आयु' भए पनि निर्वाचन गराउन...
स्थानीय तहको निर्वाचन तयारी जारी रहेकै बेला सत्तारूढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सत्ता हस्तान्तरण विषयले प्रवेश पाएस“गै गठवन्धन नै अप्ठयारोमा परेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका, चितवनबाट मेयरका लागि उम्मेदवारी दर्ता गर्ने भएकी छिन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विश्वासमा लिने नाममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने विकल्प अघि सारेका छन्।