संविधान संसोधनको टुंगो नलगाई आफनो सहमति बिना स्थानिय तहको चुनावको मिति घोषणा गरे ‘संवन्धबिच्छेद’ गर्ने चेतावनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दिएको छ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नवलपरासी, रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन्।
प्रेमबहादुर सिंह समाजवादी जनता पार्टीका अध्यक्ष हुन्। साना दलका नेतामध्ये उनी भाग्यमानी दरिएका छन्। संसद्मा एक सिटमात्र भएर पनि उनी लोकतन्त्र स्थापनापछि दुईपटक मन्त्री हुन सफल भए। र, फेरि तेस्रोपटक पन...
प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्थाअनुसारका तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै गएको छ। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ‘भद्र सहमति’ अनुसार दाहालको प्रधानमन...
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय तह पुनर्संरचना प्रतिवेदन परिमार्जन गर्न दुईवटा कार्यदल बनाउने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तास...
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार पुनः मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
आज शुक्रबार हुने मन्त्रिपरिषद विस्तारमा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका कुमार...
व्यवस्थापिका संसद्मा स्थानीय तह निर्वाचन विधेयक–२०७३ र निर्वाचन कसुर तथा सजाय ऐन–२०७३ टेबुल भएसँगै मुलुक स्थानीय तहको निर्वाचन उन्मुख भएको छ। निर्वाचन केन्द्रित भएर राजनीतिक दलबीच छलफल तीव्र बनेको छ भ...
प्रमुख प्रतिपक्षी दल एमालेसहित ९ दलको विरोध तथा चर्को नाराबाजीबीचमै पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालको संविधान (दोस्रो संशोधन २०७३) आइतबार संसद्मा पेस गरेको छ। संसद् बैठकमा कानुन, न्याय तथा संसद...