भक्तपुरको विस्का जात्राको क्रममा सोमबार साँंझ ५५ हात लामो ल्योसिंद्य (लिङ्गो) उभ्याइँदैछ । यो आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको प्रमुख आकर्षण हो ।
प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लाई लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमहरूका साथ गन्तव्य मध्यपुरको शुभारम्भ गरिएको हो ।