भक्तपुरको पहिचान बनेको भादगाउँले कालो टोपी संकटमा परेको छ। देशविदेशमा प्रख्यात यो टोपी अब इतिहास बन्ने जोखिममा छ। भक्तपुरमै टोपी बनाउने व्यवसाय सीमित घरधुरीमा मात्र टिकेको उद्योगीहरूको गुनासो छ।
भक्तपुरको जगाती क्षेत्रका स्थानीयले आर्थिक चलखेलका कारण २०२१ सालदेखि सञ्चालनमा रहेको जगाती बसपार्क अन्यत्र सार्न खोजिएको आरोप लगाएका छन्। स्थानीय ९४ घरधनीले हस्ताक्षर संकलन गर्दै बसपार्कलाई साविक स्था...
भक्तपुरमा आँंखाका बिरामीहरूको संख्या निरन्तर उकालो लाग्दै गरेको देखिएको छ । पछिल्लो १९ वर्षमा यहाँं आँंखाका बिरामीहरूको संख्या प्रत्येक वर्ष निरन्तर बढ्दो रहेको तथ्यांकले देखाएको हो ।
भक्तपुरको सूर्यविनायकस्थित जंगल क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने भनेर शिलान्यास गरेको आठ वर्षपछि डिपिआर नै बेपत्ता भएको पाइएको छ।
भक्तपुरमा धेरै ऐतिहासिक पोखरीहरू रहेको, त्यसलाई भक्तपुर नगरपालिका अनि आआफ्नो वडा कार्यालयहरूले जोगाइराखेको तर त्यसलाई स्थानीयले आर्थिक पाटोसँग जोड्न नसकेको उनीहरूको बुझाइ छ।