साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको २१ दिने साइकलिङ च्यालेन्जको पुरस्कार सुनिल सुवालले जितेका छन्। सुनिलले ६ हजार नौ सय अंकसहित प्रथम स्थान हासिल गरेर प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हासिल गरे।
भक्तपुरको एउटा ऐतिहासिक भजन घर हात्ती छिर्यो, पुच्छर अड्क्योको अवस्थामा रहेको छ। भक्तपुर नगरपालिका वडा नं ४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर राश भजन घर यस्तो अवस्थामा रहेको हो।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले केही दिनभित्रै नगरमा पानी ल्यादिने बताएका छन्। आफूहरु निर्वाचित भइ सपथ खाएको पहिलो दिनमै त्यसका लागि दौडेको भन्दै उनले मेलम्चीको पानी भक्तपुर ल्याइदिने बताएका...
२०७४ सालको स्थानीय निकायको निर्वाचनमा भन्दा जिल्लाका दुई वटा नगरपालिकामा मेयर गुमाएको नेकपा एमालले पार्टीका चर्चित नेता महेश वस्नेतको क्षेत्रको नगरपालिकामा भने मेयर उपमेयर दुवै जोगाउन सफल भएको छ।
नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरका समापति एवं सूर्यविनायक नगरपालिका प्रमुख पदका प्रत्यासी निशान ढुंगेलले लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मान गर्दे नगरप्रमुख पदमा विजयी नेकपा एमालेका बासु...