कोरोनाको महामारी बढ्दै गइरहेको सन्दर्भमा यसलाई नियन्त्रण तथा व्यवस्थापन गर्न रौतहटको संयुक्त संयन्त्र सक्रिय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।
चट्याङ लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ७ पल्टुआ गाउँका ४० वर्षीय लक्ष्मण महरा रहेका छन्। महराको गुजरा नगरपालिका वडा नम्बर ८ जयराजपुरमा चट्याङ लागे...
बज्जिका भाषा र साहित्यका अभियन्ता सञ्जय साह मित्रलाई सर्लाहीको एउटा संस्थाले बज्जिका शिरोमणि सम्मान २०७७ बाट विभूषित गरेको छ। सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा बज्जिका समृद्धि समाज गोडैता सर्लाह...
कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्। फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता र ग...
छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क र सेनिटाइजरको उपयोग बढाउन...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु...
सशस्त्र प्रहरी बल नेपालको रौतहटस्थित गणले सीमा वारपार हुने विभिन्न किसिमका अपराध तथा तस्करी नियन्त्रणमा अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा सशस्त्र प्रहरी बल...
रौतहटको एउटा स्थानीय तहले ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने परोहा नगरपालिकाले सहरी विकास मन्त्रालयको सहयोगमा ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न...