दुवै जनाले फालेर भागेको झोलालाई प्रहरीले चेक गर्दा दश लाख दश हजार रुपैया नेपाली रहेको पाइएको छ । फरार दुवै जनाले छाडेको ना ५४ प २११६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
लकडाउनको समयमा नेपाल र भारत दुवैतिर बोर्डर सिल गरिएको तथा सुरक्षाकर्मीको कडा निगरानी रहेको भए पनि तस्करी भने रोकिएको छैन । बुधवारमात्रै चार जना तस्कर पक्राउ पर्नु र लाखौँको सामान बरामद हुनुले सीमा क्ष...
उखु किसानलाई सरकारले दिने भुक्तानी रकममै ढिलाइ भएको छ । किसानले उखु उद्योगलाई उखु बिक्री गरेपछि उखुको कूल मूल्यको भ्याटवापत किसानले पाउनु पर्ने फिर्ता रकम सरकारले दिनु पर्ने हुन्छ । सरकारले किसानको खा...
बाबुको हत्या गरेको आरोपमा रौतहट प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। सामान्य घरायसी विवाद बढ्दै गएपछि दुर्गा भगवती गाउँपालिका–३ देवीपर्साका राजकुमार पण्डितले गत माघ २८ गते ७० वर्षीय...
रौतहटको गढीमाई नगरपालिकामा वाग्मती नदीको समनपुर घाटको बालुवा–गिट्टी ठेक्का हत्याउनको लागि नक्कली बैंक ग्यारेन्टी बनाएर पेस गरेको आरोपमा भाग्यमानी कन्स्ट्रक्सनका सञ्चालक रामानन्द साहलाई पुर्पक्षका लागि...
ज्ञापनपत्रमा वडासदस्यहरूले अतिथि सत्कारका लागि मासिक २० हजार रुपैयाँ नगद पाउनुपर्ने मागसमेत राखेका छन्। त्यसैगरी हरेक वडा सदस्यलाई मोटरसाइकल र मासिक २० लिटर पेट्रोल उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र ल्याउन नेकपा र राजपाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
रौतहटका खोला तथा चुरे क्षेत्रमा बोल्डर, डुंगा, गिटी र बालुवामाथि माफियाको गिद्धे नजर परेको छ। चुरे क्षेत्रबाट दैनिक ५० टिप्पर ढुंगा उत्खनन गरी ल्याइरहेको देखिएको छ भने बागमतीमा नदीजन्य पदार्थको खुलेआम...