प्रदेश स्थापनाको ७ वर्षमा लुम्बिनीमा जम्मा ८४ कानुन निर्माण भएका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा ७२ र दोस्रो कार्यकालको हाल सम्मको अवधिमा १२ कानुन निर्माण भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
६ महिना अघि तल्लो बाटो हुँदै अमेरिका पुगेका दाङ घोराहीका समीर पाण्डे (नाम परिवर्तन) काममा नगएको दुई साता पुग्यो। कोठा भित्रै लुकेर बसेका समीर अमेरिका बसाइ कति बेला टुङ्गिने हो भन्नेमा त्रस्त छन्।
प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबै भन्दा बढी उद्योग दर्ता भएका छन् । यो जिल्लामा ४५२ उद्योग दर्ता भएका छन् भने ६४५ वाणिज्य फर्म खुलेका छन् । रुपन्देहीमा १६८ उद्योग खारेज भएका छन् भने ३२ वाणिज्य फ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र बलियो एकता हुन सके कांग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने बताएका छन्। उनले पार्टी भित्र बलियो एकता जरुरी रहेको बताउँदै कार्यकर्ताहरूल...
लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयले सुरक्षित आप्रवासन सम्बन्धी सचेतनामूलक कार्यक्रम प्रदेशमा प्रभावकारी भएको निष्कर्ष निकाल्दै यसलाई थप अभिवृद्धि गर्ने गरी कार्य योजना बनाइएको हो ।
आफूहरूले उपभोग गर्दै आएको जग्गाको पुर्जा माग गर्दै ११ लाख निवेदन परेका छन् । देशभरबाट जग्गाको पुर्जा माग गर्दै १० लाख ९६ हजार ६ सय ७० निवेदन परेको भूमि समस्या समाधान आयोगले जनाएको छ ।