लुम्बिनी प्रदेशका मुख्मन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गरिएको छ। एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक, नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट एक र स्वतन्त्रबाट एक स...
लुम्बिनी प्रदेशमा मन्त्री परिषद् ११ सदस्यीय बनेको छ। मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ७ मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश सरकार ११ सदस्यीय बनेको हो।