‘दाङको चारलेन सडक निर्माणका बारेमा प्रधानमन्त्री ज्यूले चासो ब्यक्त गर्नुभएको छ,’ प्रदेशसभा सदस्य न्यौपानले भने ‘आफूले उक्त सडक निर्माणमा भैरहेको ढिलाई बारे जानकारी पाएको र यस बारेमा सम्बन्धीत पक्षसंग...
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्घाटन गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले कार्यालयको उद्घाटन गरेका हुन्।
घोषणा भएको दुई वर्ष पछि लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गरिँदै छ। बुधबार यो प्रदेशको स्थायी मुकाम देउखुरीमा राजधानी कार्यान्वयनको सुरुवात गर्न लागिएको हो।