देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
पोखरेल र शर्माबीच कडा टक्कर
राजनीति
Clock ०४ कार्तिक २०७९ | ९ मिनेट पाठ
पोखरेल र शर्माबीच कडा टक्कर
निर्वाचनपछि पोखरेल र शर्मा एकै दलका सहकर्मीसमेत बने। माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएर बनेको नेकपामा शर्मा केन्द्रीय सदस्य बनिन् भने पोखरेल स्थायी कमिटी सदस्य भए।
Whatsapp
दाङमा सत्ता गठबन्धन: मत जोगाउन सके ‘काफी’
राजनीति
Clock ०३ कार्तिक २०७९ | ५ मिनेट पाठ
दाङमा सत्ता गठबन्धन: मत जोगाउन सके ‘काफी’
यो क्षेत्रका दुई स्थानीय तह मध्ये घोराही उपमहानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एकल पकड जमाएको एमालेले आसन्न निर्वाचनमा पनि यो उपमहानगरको मत आफ्नै पक्षमा हाबी हुने देखेको छ।
Whatsapp
थारू समुदायमा राजनीतिक चेतसँगै बढे उम्मेदवार
राजनीति
Clock ३१ असोज २०७९ | ६ मिनेट पाठ
थारू समुदायमा राजनीतिक चेतसँगै बढे उम्मेदवार
राजनीतिक दलहरूले सिंगो थारू समुदायको प्रतिनिधित्व उनै सीमित थारू नेताहरूकै ‘अवसर’ लाई मात्रै मान्दथे।
Whatsapp
दाङमा एकै खाडलमा गाडिएकाे अवस्थामा किशोर किशोरीकाे शव फेला
समाज
Clock ३० असोज २०७९ | १ मिनेट पाठ
दाङमा एकै खाडलमा गाडिएकाे अवस्थामा किशोर किशोरीकाे शव फेला
डाँडागाउँकै १५ वर्षीया रोशनी महतरा र दङ्गिशरण गाउँपालिका ६ थपगाउँ घर भइ हाल दमारगाउँ स्थित मामाको घरमा बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव खाल्डोमा भेटिएको प्रहरीले जनाएको छ। उनीहरु दुबै जना गत २७ गत...
Whatsapp
थारु समुदायमा बढेको राजनीतिक चेत: प्रत्यक्षतर्फ दाङमा दुई दर्जन उम्मेदवार
राजनीति
Clock २८ असोज २०७९ | ६ मिनेट पाठ
थारु समुदायमा बढेको राजनीतिक चेत: प्रत्यक्षतर्फ दाङमा दुई दर्जन उम्मेदवार
बर्षौँ सम्म जमिनदारहरुको ‘हली’ बनेर रोजीरोटी चलाएका थारु समुदाय पनि मुलुकमा भएका विभन्न फेरबदल सँगै फेरिन थाल्यो। मूलतः लोकतान्त्रिक आन्दोलन पछि प्राप्त उपलब्धिपछि थारु समुदायमा नेतृत्व प्राप्तीको मोह...
Whatsapp
अवसर नपाए ‘स्वतन्त्र–बार्गेनिङ’
राजनीति
Clock २२ असोज २०७९ | ४ मिनेट पाठ
अवसर नपाए ‘स्वतन्त्र–बार्गेनिङ’
आफूले प्रतिनिधिसभाको टिकट नपाउनेको आक्रोश ओलीमा चुलियो। उनले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिइन् र उम्मेदवारी दिइन् पनि।
Whatsapp
जसपासँग वार्ता जारी छ, टुंगिएको छैन: उपाध्यक्ष ज्ञवाली
राजनीति
Clock २१ असोज २०७९ | १ मिनेट पाठ
जसपासँग वार्ता जारी छ, टुंगिएको छैन: उपाध्यक्ष ज्ञवाली
समाचारको सारांशउनका अनुसार वार्तामा एमाले अध्यक्ष केपी ओली सहित एमाले नेता तथा जसपाका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु सहभागी छन्।
Whatsapp
दाङ–१ः गठबन्धनका ‘जब्बर’ नेता त्रय
राजनीति
Clock १८ असोज २०७९ | ३ मिनेट पाठ
दाङ–१ः गठबन्धनका ‘जब्बर’ नेता त्रय
कांग्रेस राजनीतिमा भर्खरै सकृय बनेका अनुराग खड्का पनि टिकटको रेसमा छन्। उनी कांग्रेस नेता खुमबहादुर खड्का छोरा हुन्।
Whatsapp
प्रतिनिधिसभा निर्वाचन: यस्तो छ दाङको सम्भावित प्रतिस्पर्धा
राजनीति
Clock १८ असोज २०७९ | २ मिनेट पाठ
प्रतिनिधिसभा निर्वाचन: यस्तो छ दाङको सम्भावित प्रतिस्पर्धा
गठबन्धनका तर्फबाट पूर्व सामान्य प्रशासन मन्त्री शर्मा भिड्दा एमालेबाट महासचिव शंकर पोख्रेल भिड्ने पक्का पक्की भैसकेको छ। पोख्रेलको नाम यो क्षेत्रबाट एमालेका लागि एकल उम्मेदवारका रुपमा सिफारीस भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस