पोख्रेल प्रदेश छोडेर प्रतिनिधिसभा सदस्य बन्ने दौडमा उत्रिइसकेका छन्। एमालेले उनलाई क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने गरी सिफारिस गरिसकेको छ।
अस्थायी मुकाम बुटवल तोकिनु ‘दाङ राजधानी’ को एजेण्डाको बलमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी नेता कृष्ण बहादुर महरा र प्रदेशसभामा निर्वाचित शंकर पोख्रेल चुनावी मुद्धा कार्यान्वयन गर्नबाट ‘फेल’ भए...
‘प्रदेशसभा चाहिँ चुनाव अगाडि अर्थात यो प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानीमै बस्ने गरी सर्छ,’ ती मन्त्रीले भने ‘प्रदेशसभासँगै थप केही मन्त्रालय पनि स्थायी राजधानीमा स्थानान्तरण हुन्छन्।’
थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी पछिको दोस्रो ठूलो पर्व हो। पाँच पाण्डव मध्यका एक पात्र 'भीम' को पुजाआजा गर्दै थारु समुदायले यो पर्व मनाउने गर्दछन्। यो पर्व आईतवारका दिन मनाईने भएकाले यसलाई थारु...
बुटवलमै राजधानी राख्नुपर्छ भन्ने सांसद र मन्त्री एकातिर छन् भने दाङको देउखुरीमा सार्नुपर्छ भन्ने सांसद र मन्त्री अर्कातीर छन्। यसमा दलगत स्वार्थ भन्दा पनि भेगीय राजनीति हाबी भएको देखिन्छ।
कारणः कांग्रेस र माओवादी तालमेल गरेर मेयर र उपमेयरमा एक/एक पद बाँडेको भएपनि मतपत्रमा भने दुबै दलका चुनाव चिन्ह राखिएको थियो। उपमहानगरमा स्थानीय तहको निर्वाचनमा कुल खसेको ७६ हजार ५ सय ४८ मतमध्य १० हजार...
‘सुरुमा हामीहरुलाई घटना बारे आशंका भयो र हामीहरुले चालक र सहचालक माथि नै आशंका गरेर सोधपुछ गर्यौँ,’ दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने, ‘पछि उनीहरुले साहुले नै आगो लगाउन भनेपछि आफूहरुले आगो...