नागरिकसंगको कुराकानीमा पनि बिमलाले आफूले मन्त्री पदबाट मात्रै नभई सांसद र पार्टीबाट पनि राजीनामा दिने बताईन्। ‘मलाई मन्त्री पदबाट राजीनामा दिनु पर्यो राजीनामा लेख्नुस् भन्न आउनु भएको थियो,’ बिमलाले भन...
दाङका दुई युवती भारतमा बलात्कृत भएका छन्। नेपाल भारत सीमा क्षेत्र राजपुर गाउँपालिका ६ का दुई युवतीलाई भारतको जंगलमा भारतीय युवाहरुको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दाङस्थित घोराही उपमहानगरपालिकाले २ अर्ब ३२ करोड बढी बजेट ल्याएको छ। नयाँ आर्थिक वर्षका लागि यो उपमहानगरले २ अर्ब ३२ करोड ९० लाख ९१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको हो।
स्थायी राजधानी कार्यान्वयनको बलियो आधारका रुपमा रहेको भनेको प्रदेशसभा भवन हो। प्रदेशको संसद स्थायी राजधानीमै सञ्चालन हुन सके स्थायी राजधानी कार्यान्वयनको पाटो बलियो बन्ने प्रदेश पूर्वाधार बिकास प्राधि...
‘एक त प्रथम वर्षका लागि मात्रै भनेर छात्रबृत्ति घोषणा गरेको छ, दोस्रो तेस्रो वर्षका मुक्त कमलरीहरुले कसरी पढ्ने?’ अर्कि मुक्त कमलरी बिष्णु चौधरीले भनिन्, ‘पहिलो वर्षकै लागि छुट्याईएको छात्रवृत्ति रकम...