घोराही उपमहानगरको भ्रमण अति महंगो देखिन्छ। यो उपमहानगरले भ्रमणका चार शिर्षक उल्लेख गरेको छ। चार शिर्षकमा भ्रमण खर्च हालेको उपमहानगरले कुनै पनि शिर्षकको भ्रमणको उद्देश्य भने खुलाएको छैन।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको छ। १२ माघमा हुने निर्वाचनका लागि गठबन्धन र एमालेका उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने भएको छ। उम्मेदवारी दर्ता अवधिसम्म ६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। तीन सिटका लागि...
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको प्रकृया चलिरहेको छ। लुम्बिनी प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
‘हामी गठबन्धनमा रहेका दलहरु एक्ला उक्लै भिडेको अवस्थामा हाम्रो एकल दलीय मतले हामी कसैलाई पनि जिताउँदैन,’ ति सांसदले भने, ‘यस्तो बेला चुनावी परिणाम एमालेको पोल्टामा पर्न सक्छ, अतः हामी सबै एक भएमात्रै...
सरुवा भएको स्थानमा नपुगेका भट्टराई आफ्नो सहजताका लागि मन्त्रालय निकै धाएको स्रोतले बताएको छ। उनले औषधि प्रयोगशालामा नपठाउनका लागि अनुरोधसहित अन्य उपयुक्त स्थानमा स्थानान्तरणका लागि मन्त्रालयमा लबिङ गर...
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका प्रकृया प्रारम्भ भएको छ। निर्वाचनका लागि बिहीबार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।