अस्थायी मुकाम बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी सार्न थालेको भन्दै प्रदेश पूर्वाधार बिकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको छ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम लुम्बिनी प्रदेश स्तरीय महाधिवेशन अन्तर्गत शनिबार भैरहवामा मतदान हुँदैछ। संस्थापन समूह र संस्थापन ईतर समूह प्रदेशको नेतृत्व लिनका लागि भरपुर कसरतमा छन्।
'भवनमा रंगरोगन संगै केही मर्मत गर्नुपर्ने पनि देखिएको छ, फलतः हामीले अहिले बोर्ड मात्रै टाँगेका छौँ,’ मन्त्री चौधरीले भने ‘यो काम सकिएपछि हामीहरुले देउखुरीबाटै मन्त्रालयको सबै काम गर्ने छौँ।’
सभापतिका लागि संस्थापन ईतरका वर्तमान सचिव शंकर डाँगी, संस्थापन पक्षीय निवर्तमान सचिव कमलकिशोर घिमिरे, गत प्रदेशसभा उम्मेदवार जानकीलाल बस्नेत र निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगीबीच प्रतिस्पर्ध...
अन्ततः उषाको यही साहसले उनलाई बागलुङ १ क बाट विजयी गरायो। कूल ४ सय ६३ मतमध्ये उषाले २ सय ८६ मत प्राप्त गर्दै सबैभन्दा कान्छी प्रतिनिधिका रुपमा विजयी माला पहिरिइन्।
एकले अर्कालाई निषेधै गरेर अगाडी बढ्ने योजना मुताबिक अधिवेशनमा होमिएका संस्थापन र संस्थापन ईतर समुहबीच आगामी चुनावमा पनिमा यसको प्रभाव पर्ने खतरा देखिएको छ।