दाङमा घर भत्किएर च्यापिँदा एक शिशुको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा घर भत्किँदा च्यापिएर तीन महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
लुम्बिनी प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम संगै बजेट पनि प्रस्तुत गर्यो। तर संसदमा बहुमतसहित पारित हुनु पर्ने प्रदेशको बजेट पारित हुन अँझै सकेको छैन।
मेरो उन्नती अरु साथीहरुको समाप्तीमा छ भन्ने सोचबाट मुक्त होऔँ, मेरो उन्नती अरुको उन्नतीमा मात्रै छ भन्ने सोच्ने हो भने कांग्रेस जहिल्यै सबल र सक्षम सामाजिक आन्दोलनका रुपमा उभिईरहने छ।
साउन १२ मा तोकिएको कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको वडा ईकाई समितिको अधिवेशनका लागि वडा तहमा ब्यापक गुट खडा भैसकेका छन्। गुटगत रुपमा गाउँ केन्द्रित जिल्लास्तरका नेताहरुले जसरी पनि आफ्नो र आफ्नो ग...
जिल्ला नेतृत्व चयनका लागिसमेत मतदाता (क्षेत्रीय प्रतिनिधि) चुनिने महत्वपूर्ण मानिएको वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँ केन्द्रित बनेका छन्। फरक टिमबाट चुन...
वडा अधिवेशनबाटै चुनिने क्षेत्रीय प्रतिनिधिहरु नै जिल्ला नेतृत्वका लागि हुने निर्वाचनका मतदाता हुन् । उनीहरु क्षेत्रीय (प्रदेश तथा प्रतिनिधि) समितिसंगै जिल्ला मतदाता हुन पाउँछन् । फलतः अहिले क्षेत्रीय...
आवश्यक पूर्वाधार बिनै महानगरपालिका निर्माण गर्ने योजना जायज नभएको भन्दै जिल्लामा कृयाशिल बिपक्षी गठबन्धनका राजनीतिक दलहरुले यसको बिरोध गरेका छन् । उनिहरुले यसलाई ‘राजनीतिक बेईमानी’ ढाकछोप गर्ने प्रपञ्...