देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
लुम्बिनी प्रदेश: ठिंग उभिएको राजधानी
समाज
Clock ०३ असोज २०८२ | ६ मिनेट पाठ
लुम्बिनी प्रदेश: ठिंग उभिएको राजधानी
लुम्बिनी प्रदेशसभाको भवन अनि प्रदेशसभा परिसरमा निर्माण हुँदै गरेका बडेमानका मन्त्रालय भवन जेन-जी आन्दोलनको तारो बन्ने खतरा देखिएकै थियो।
Whatsapp
त्रासपूर्ण ‘जेन-जी’ आन्दोलन: हठातमा राजीनामा घोषणा
राजनीति
Clock ३० भदौ २०८२ | ४ मिनेट पाठ
त्रासपूर्ण ‘जेन-जी’ आन्दोलन: हठातमा राजीनामा घोषणा
तर मुख्यमन्त्री कार्यालयले भने अहिलेसम्म कुनै पनि मन्त्रीको राजीनामा आधिकारिक रुपमा मुख्यमन्त्री समक्ष नपुगेको बताउँछ।
Whatsapp
लुम्बिनीमा घरेलु उद्योगबाट ४ करोड बढी राजश्व संकलन
अर्थ
Clock २२ भदौ २०८२ | २ मिनेट पाठ
लुम्बिनीमा घरेलु उद्योगबाट ४ करोड बढी राजश्व संकलन
मन्त्रालयका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा रुपन्देही घरेलु तथा साना उद्योग कार्यालय मार्फत एक करोड २४ लाख ५३ हजार एक सय सात रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
Whatsapp
पर्यटन र पूर्वाधारमा लुम्बिनी-गण्डकीको सहकार्य
राजनीति
Clock १६ भदौ २०८२ | ३ मिनेट पाठ
पर्यटन र पूर्वाधारमा लुम्बिनी-गण्डकीको सहकार्य
दुई प्रदेशको साझा विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकार समन्वयकारी भूमिकामा प्रतिबद्ध देखिएका छन्।
Whatsapp
पुस्तकमा दाङको ६ दशकको कथा
कला/साहित्य
Clock १४ भदौ २०८२ | ४ मिनेट पाठ
पुस्तकमा दाङको ६ दशकको कथा
‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ नामक उनीद्वारा लिखित पुस्तक दाङको ऐतिहासिक पृष्ठभूमिको गहन दस्तावेजका रूपमा दरिएको छ।
Whatsapp
राजधानी क्षेत्रको जग्गा पाँच वर्षपछि  फुकुवा, स्थानीय खुसी
समाज
Clock १० भदौ २०८२ | ३ मिनेट पाठ
राजधानी क्षेत्रको जग्गा पाँच वर्षपछि फुकुवा, स्थानीय खुसी
प्रदेश सरकार मन्त्रिपरिषद्‌को बैठकले जग्गा फकुवा गर्ने निर्णय गर्दै यसका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
Whatsapp
लुम्बिनीमा एक वर्षमा थपिए ३ हजार बढी उद्योग
अर्थ
Clock ०८ भदौ २०८२ | ३ मिनेट पाठ
लुम्बिनीमा एक वर्षमा थपिए ३ हजार बढी उद्योग
दाङमा ४ सय ४४, बर्दियामा २ सय ७०, पाल्पामा २ सय ३३, गुल्मीमा २ सय ६२, अर्घाखाँचीमा २३ वटा घरेलु तथा साना उद्योग बन्द गराइएको मन्त्रालयले जनाएको छ ।
Whatsapp
कर नबुझाएका सवारी साधनमा ७५ प्रतिशत जरिवाना छुट
अर्थ
Clock २३ साउन २०८२ | ३ मिनेट पाठ
कर नबुझाएका सवारी साधनमा ७५ प्रतिशत जरिवाना छुट
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात व्यवसायीहरूलाई सहुलियत प्रदान गर्नु संगै यातायात व्यवसायीहरूलाई करको दायरामा ल्याउने लक्ष्यसहित यो व्यवस्था लागु गरेको हो।
Whatsapp
सवारी कर नबुझाएकालाई ७५ प्रतिशत जरिवाना छुट
समाज
Clock २० साउन २०८२ | २ मिनेट पाठ
सवारी कर नबुझाएकालाई ७५ प्रतिशत जरिवाना छुट
सवारी साधन कर नबुझाएका र नवीकरणसमेत नगरेका सवारी साधनका लागि लाग्ने जरिवानामा ७५ प्रतिशत छुट गरिएको लुम्बिनी प्रदेश उद्योग, पर्यटन यातायात मन्त्रालयले जानकारी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस