लकडाउनको समयमा सर्वसाधारणलाई छाक टार्न मुस्किल भयो। साँझ बिहान मजदुरी गरेर छाक टार्दै आएको असहाय परिवार वडाकार्यालयसँग राहत माग्न पुग्थे। तर स्टोर कक्षमा खाद्यान्न भण्डार गरिएको चामल वडाले दिँदैनथ्यो।
गत बैशाखमा खरिद गरेर ल्याईएको उक्त खाद्यान्न वडाकै स्टोर कक्षमा राखियो । झण्डैै बर्ष दिन पुग्नै लाग्दा किरा पर्न थाले । अनि दाल सहित म्याद गुज्रिएका तेल नष्ट गरियो । ‘बीस किलो जति दालमा किरा पर्न थाले...
दाङका मोडल सागर भण्डारीको ‘मलाई मायाँ गरन’ बोलको गीत सार्बजनिक भएको छ । दाङमा रहेर केहि समययता मोडलिङको यात्रामा निरन्तर रहेका सागरले मलाई मायाँ गरन बोलको गीतमा आँफूलाई अब्बल मोडलका रुपमा साबित गरिदिए...
क्वारेन्टिन व्यवस्थापनका नाममा झुटो प्रतिवेदन तयार पारेको घोराही उपमहानगरपालिकाले कोरोना रोकथामका लागि झन्डै ३ करोड रकम खर्च गरेको प्रतिवेदन तयार पारेको छ। प्राप्त सूचनाअनुसार उसले नेपालमा कोरोना संक्...
सत्ता र कुर्सीकै कारण तत्कालीन नेकपा खारेज भएको बुझाई आम मतदातामा छ । फलतः एमाले र माओबादी केन्द्र दुबै सत्ताका भोगीको रुपमा मतदाता सामु चित्रण हुनु उनिहरुका लागि अर्को घाटा बन्न सक्ने देखिन्छ ।
नेकपा एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित युवराज ज्ञवाली एमाले र माओवादी केन्द्रको एकीकरणपछि कम्युनिस्ट राजनीतिमा निस्क्रिय जस्तै बन्न पुगे। एकीकरणपछि बनेको नेकपामा उनी अग्रपंतिका नेताको स...
‘सर्वोच्चले गरेको फैसला निकै अप्रत्यासित भयो, फेरि पुरानै घरमा फर्कनु पर्ने परिकल्पना म मा थिएन,’ उनले भने ‘तर पनि सर्वोच्चले पुरानै घर खडा गरिदिएपछि त्यहाँ फर्कनुको बिकल्प रहेन ।’ तर ओलीविरुद्धको बैच...
नागरिकले सूचनाको हक प्रयोग गर्दै माग गरेको सुचना अनुसार उसले नेपालमा कोरोना संक्रमण सुरु भएदेखि क्वारेन्टिन र आईशोलेशन कायम रहँदा सम्म २ करोड ८० लाख ७० हजार ८ सय ३७ रुपैयाँ खर्च गरेको छ ।
वडा तहमा क्वारेन्टिनको ब्यवस्थापन गरेका वडा कार्यालयहरुले क्वारेन्टिन ब्यवस्थापनमा भएको लागतलाई हेर्ने हो भने उपमहानगरले खरिदै नभएको सामान समेत खरिद गरेको देखाएर लाखौँ रकमको गलत बिबरण संघीय सरकारलाई प...