बैचेनी र छटपटाहटले घेरिरहेका बेला लोकविजय एउटा यस्तो परिवर्तन चाहन्थे, जसले चञ्चल मनमा शीतलता देओस्, सन्तोषजनकरुपमा जिउने प्रेरणा मिलोस्। त्यो उनले पशुपतिका कुनामा पाए– बाँदरका बदमासीमा, जोगीको एकतमास...
राजधानीको जामे मस्जिद मात्र होइन, अहिले मुुलुकभरका मुसलमान समुदायमा रमजानको रौनक छ। हुन त रमजान अरु धर्मका पर्व जस्तो होइन। यसमा धर्मावलम्बीले त्याग र तपस्या गर्नुपर्छ भने अरु धेरै पर्वमा भोजभतेर र रम...
स्थानीय तह निर्वाचन हुन ६ दिन बाँकी रहँदा चोक चोकमा जम्मा भएर मान्छेहरु चुनावका अड्कलबाजी गर्न ब्यस्त छन्। सहरका चोक र कोठाभित्र स्थानीय तहको चुनाबबारे विश्लेषणबाहेक अरु कुराहरु थोरै सुनिन थालेका छन्।...
आफ्नो नाममा अर्को कुनै नयाँ उपनाम वा फुँदा जोड्नुको आशय अरुभन्दा फरक देखाउने चेष्टा हो। उपनाम अर्थात् आफ्नो वास्तविक नाममा अर्को नाम थपेर वा नामकै सट्टामा नयाँ प्रयोग गर्ने नाम। जीवनको कुनै न कुनै समय...
नेवारी खाना भन्नेबित्तिकै ‘भेराइटी' को सम्झना भइहाल्छ। पिरो, अमिलो, साँधेको, पोलेको, उसिनेको सबैखाले स्वाद नेवारी परिकारमा पाइन्छ। यसले अन्य जातजाति तथा विदेशीको समेत मन लोभ्याएको छ।
'पसिनाको जुलुस' शीर्षकको कवितामा असीमले आफू र आफूहरुजस्तैका जीवन उतारेका छन्। उनी लगनखेलमा तरकारी बेच्छन्। सँगसँगै अक्षरको खेती गर्छन्। आफूभित्र उठेका विचार, भावना, संवेदनालाई शब्दमा पोख्छन्।
त्यसो त जीवनको यात्रा सहज छैन। सामान्य महिलालाई त हाम्रो समाजमा धेरै चुनौती छन् भने अपांगता भएका महिलाको जीवन सोचेजति सहज छैन। महिला भएका कारण पाइलापाइलामा विभेद भएको महसुस उनीहरूले गरेका छन्। सबैभन्द...