प्रवेशिका परीक्षादेखि स्नातकोत्तर तहसम्म उत्तीर्ण हुने विद्यार्थीको गन्तव्य विदेश नै हुन्छ। उनीहरूको मनमा विदेश, आँखामा विदेश, मस्तिष्कमा विदेश। स्वदेशचाहिँ विवशता! यस्तो परिस्थिति कसरी आयो?
केही दिनअघि काठमाडौँमा हिन्दु र आर्य समाजी दुवैले आ–आफ्नो सम्मेलन सम्पन्न गरे। हिन्दु धर्म सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए भने आर्य समाजीहरूको भेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी...
केही दिनअघिको कुरा हो, अमेरिकी राष्ट्रपति बाराक ओबामाले हवाई राज्यको होनोलुलु पुगेर त्यसै राज्यको एउटा विशाल क्षेत्रलाई विश्वको सबैभन्दा ठूलो प्रकृति संरक्षण क्षेत्र घोषणा गरे।
नेपाली भाषाको वर्णविन्यास र लिपिमा भएको भाँडभैलोप्रति यसअघिका समर्थक पनि सच्च्यिन थालेका छन्। भाषिक अराजकताप्रति चुप लागेका पनि मुखरित हुन थालेका छन् तर आफूले अधिकार क्षेत्रलाई नाघेर गरेको निर्णय र पर...
'राम्रो मन्त्रालय' को खोजी गर्ने परिपाटी हरेक मन्त्रिमण्डल परिवर्तनको सङ्घारमा देखिने गरेको छ। विगत जे/जति तीतो रहे पनि अबका कर्मचारीले राम्रो कामका लागि नै राम्रो मन्त्रालय रोजून् र पाऊन्।
त्रिभुवन विश्वविद्यालयको ५७ औं साधारण सभामा यसका कुलपति एवम् प्रधान मन्त्री केपी ओलीले विश्वविद्यालय अब राजनीतिबाट मुक्त हुनुपर्ने कुरा सुनाए त्रिवि सभालाई।
कविवर सिद्धिचरणको देहावसान भएको वर्ष दिनपछि उनका सुपुत्र रविचरणले बाबुका अप्रकाशित रचनाहरू प्रकाशित गर्ने र केही कविता रेकर्ड गर्ने प्रस्ताव मसँग राखे । कविका कतिपय अप्रकाशित फुटकर कविताको संकलन–सम्पा...