ललित विष्ट ललित विष्ट
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
समाज
Clock ०२ चैत्र २०८२ | १ मिनेट पाठ
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो।
Whatsapp
बालिका करणी आरोपमा विप्लव नेता ‘सी’ पक्राउ
अपराध
Clock ०१ चैत्र २०८२ | १ मिनेट पाठ
बालिका करणी आरोपमा विप्लव नेता ‘सी’ पक्राउ
गत माघ १३ गतेको घटना भएपनि फागुन २७ गतेमात्र आमामार्फत् प्रहरी कहाँ जानकारी पुगेको थियो ।
Whatsapp
पान्तडी-बिर्तामोड पक्की पुलको भौतिक प्रगति शून्य
समाज
Clock २७ फागुन २०८२ | ३ मिनेट पाठ
पान्तडी-बिर्तामोड पक्की पुलको भौतिक प्रगति शून्य
कालीकोट जिल्लाको कर्णाली राजमार्गको पान्तडी-बिर्तामोड जोड्ने तिला नदीमाथि निर्माण हुने पक्की पुलको भौतिक प्रगति शून्य देखिएको छ।
Whatsapp
कालीकोटमा रास्वपासहित ६ उम्मेदवारको जमानत जफत
निर्वाचन विशेष
Clock २६ फागुन २०८२ | २ मिनेट पाठ
कालीकोटमा रास्वपासहित ६ उम्मेदवारको जमानत जफत
उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन्। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाए...
Whatsapp
कालीकोटमा समानुपातिकतर्फ नेकपा पहिलो
राजनीति
Clock २५ फागुन २०८२ | १ मिनेट पाठ
कालीकोटमा समानुपातिकतर्फ नेकपा पहिलो
कालीकोटमा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
Whatsapp
कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी
निर्वाचन विशेष
Clock २२ फागुन २०८२ | १ मिनेट पाठ
कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी
कालीकोटबाट नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
Whatsapp
कालीकोटमा नेकपाको सुरुवाती अग्रता, पछ्याउँदै एमाले
निर्वाचन विशेष
Clock २२ फागुन २०८२ | १ मिनेट पाठ
कालीकोटमा नेकपाको सुरुवाती अग्रता, पछ्याउँदै एमाले
कालीकोटमा सुरु भएको मत गणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्।
Whatsapp
कालीकाेटमा बहुसंख्यक मतदाताले मतदान नै गरेनन्
राजनीति
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
कालीकाेटमा बहुसंख्यक मतदाताले मतदान नै गरेनन्
कालीकाेटमा २१ हजार ९ सय ७ महिला र २० हजार ५ सय ५ पुरुष गरी ४२ हजार ४ सय १२ मत खसेकाे छ।
Whatsapp
कालीकोटमा ४९ प्रतिशत मत खस्यो
राजनीति
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
कालीकोटमा ४९ प्रतिशत मत खस्यो
कालीकोट जिल्लाभर बेलुकी ४ बजेसम्म ४१ हजार ३ सय २९ मत खसेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस