ललित विष्ट ललित विष्ट
खाँडाचक्रमा नियमविपरीतको अधिकृत जिम्मेवारीबाट हटाइए
राजनीति
Clock १२ मंसिर २०८१ | २ मिनेट पाठ
खाँडाचक्रमा नियमविपरीतको अधिकृत जिम्मेवारीबाट हटाइए
कालीकोटको खाँडाचक्र नगरपालिकामा नियमविपरीत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति खारेज गरिएको छ।
Whatsapp
कार्यकारीको नियुक्ति रद्द
समाज
Clock १२ मंसिर २०८१ | ३ मिनेट पाठ
कार्यकारीको नियुक्ति रद्द
कालीकोटको खाँडचक्र नगरपालिकाले नियम मिचेर गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द भएको छ।
Whatsapp
३०८ बालबालिकाको स्वास्थ्य परीक्षण, २६ जनामा अपाङ्गगता पहिचान
समाज
Clock ०९ मंसिर २०८१ | १ मिनेट पाठ
३०८ बालबालिकाको स्वास्थ्य परीक्षण, २६ जनामा अपाङ्गगता पहिचान
कालीकोटको नरहरिनाथ गाउँपालिकामा १८ वर्ष मुनिका बालबालिकाको अपाङ्गगता पहिचानका लागि संचालन गरिएको दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।
Whatsapp
पुल नबन्दा झोलुंगेको सहारामा पलाँतावासी
समाज
Clock ०९ मंसिर २०८१ | २ मिनेट पाठ
पुल नबन्दा झोलुंगेको सहारामा पलाँतावासी
कालीकोट जिल्लाको पलाँता गाउँपालिका सिधै सडक सञ्जालमा अझै पनि जोडिन सकेको छैन।
Whatsapp
जीर्ण र असुरक्षित प्रहरी भवन
समाज
Clock ०६ मंसिर २०८१ | ७ मिनेट पाठ
जीर्ण र असुरक्षित प्रहरी भवन
कर्णाली प्रदेश सरकारले सुर्खेतको रामघाट प्रहरी चौकी बनाउन २०७६ सालमा टेन्डर आह्वान गर्‍यो। २०७६ जेठ २१ गते सुपरस्टार निर्माण सेवा कम्पनीलाई भवन निर्माणको ठेक्का दिइयो।
Whatsapp
नयाँ भवनबाट सेवा दिँदै कालीकोट अस्पताल
समाज
Clock ०५ मंसिर २०८१ | ३ मिनेट पाठ
नयाँ भवनबाट सेवा दिँदै कालीकोट अस्पताल
साँघुरा टहरामा विनाउपकरण र चिकित्सक अभावकै बीचमा सेवा दिँदै आइ रहेको अस्पतालले सुविधासम्पन्न भवनबाटै सेवा दिने भएपछि जिल्लावासी खुसी भएका छन्।
Whatsapp
मुख्यमन्त्री कँडेलले गरे भ्यू–टावर अनुगमन
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
मुख्यमन्त्री कँडेलले गरे भ्यू–टावर अनुगमन
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी द्वन्द्वकालको अन्तिम निसाना बनेको कालीकोटको पिलीमा निर्माण गरिएका पर्यटकीय संरचनाहरूको मंगलबार अनुगमन गरेका छन्।
Whatsapp
कालीकोटको लालुमा बाघ आतंक, स्थानीय त्रसित
समाज
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
कालीकोटको लालुमा बाघ आतंक, स्थानीय त्रसित
बाघले केही दिन यता चराउन लगेका बाख्रा, बोका खोरमा राखिएका बाख्रा, र कुकुरलाई खाइदिन थालेका हो।
Whatsapp
पाइला अभियानमा एमाले
राजनीति
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
पाइला अभियानमा एमाले
एमाले कालीकोटले पार्टी निर्माण व्यवस्थापन परिचालन र जागरणको लागि पाईला अभियान सुरु गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस