१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
२२° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
ललित विष्ट
समाज
१० असोज २०८१
|
ललित विष्ट
१ मिनेट पाठ
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन
गयरातिको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको कर्णाली राजमार्ग दुई घण्टा पछि खुलेको छ।
समाज
१० असोज २०८१
|
ललित विष्ट
१ मिनेट पाठ
कर्णाली राजमार्ग अवरुद्ध
गएरातिदेखिको वर्षाले कालीकोटको शुभकालिका–१ मा पर्ने गगनेखोलामा ठूलो ढुंगासहितको पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो।
समाज
०७ असोज २०८१
|
ललित विष्ट
२ मिनेट पाठ
दसैंमा दशा बन्न सक्छन् ग्रामीण सडक
वर्षाले बिगारेका कालीकोटका ग्रामीण सडकहरू समयमै मर्मत नगरिँदा दसैं–तिहारमा यात्रुले कठिनाइ भोग्नुपर्ने देखिएको छ।
समाज
०२ असोज २०८१
|
ललित विष्ट
१ मिनेट पाठ
संविधान दिवसको पूर्वसन्ध्यामा बजार सरसफाइ
संविधान दिवसको पूर्वसन्धयामा कालीकोटको सदरमुकाम मान्म बजार सरसफाइ गरिएको छ।
खेल
२८ भदौ २०८१
|
ललित विष्ट
१ मिनेट पाठ
गुडिरहेको गाडीमा खस्यो पहिरो, जोगियो यात्रु र चालकको ज्यान
दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो ।
समाज
२८ भदौ २०८१
|
ललित विष्ट
१ मिनेट पाठ
दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
पहिरोले बन्द भएको कर्णाली राजमार्ग दुई दिनपछि सुचारु भएको छ।
समाज
२८ भदौ २०८१
|
ललित विष्ट
१ मिनेट पाठ
कर्णालीका ४ जिल्लामा २ दिनदेखि विद्युत सेवा अवरुद्ध
कर्णालीका दैलेख, कालीकोट, जुम्ला र मुगुमा विगत दुई दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन्।
समाज
२८ भदौ २०८१
|
ललित विष्ट
१ मिनेट पाठ
दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध, गगनेखोलाको पहिरो हटाउन समस्या
बुधवार बेलुकीको अविरल वर्षापछि पहिरो जाँदा कर्णाली राजमार्गमा पर्ने कालीकोटको गंगनेखोला एसमोड र हुल्मसम्म माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
समाज
२७ भदौ २०८१
|
ललित विष्ट
१ मिनेट पाठ
कर्णाली राजमार्ग पुनः अवरुद्ध
राजमार्गको कालीकोट खण्ड अन्तर्गत शुभकालीका गाउँपालिका–१ को जितेगाडा नजिकै, एसमोड र गगनेखोलामा आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो।
Previous
1
2
3
...
47
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस