ललित विष्ट ललित विष्ट
कालीकोटमा चहलपहल बढाउँदै देउवा पक्ष
राजनीति
Clock ०७ असोज २०८३ | २ मिनेट पाठ
कालीकोटमा चहलपहल बढाउँदै देउवा पक्ष
देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी १५ गतेदेखि पार्टीको वडा अधिवेशनको अभियानलाई लक्षित गर्दै आफ्‌ना गतिविधि थालेको छ।
Whatsapp
जलविद्युत् ‘हब’ बन्दै कालीकोट
अर्थ
Clock ०६ असोज २०८३ | ५ मिनेट पाठ
जलविद्युत् ‘हब’ बन्दै कालीकोट
कालीकोटको तिलागुफा, खाँडाचक्र नगरपालिका र महाबै, शुभकालिका गाउँपालिकाको बिचबाट बग्ने तिलानदीमा बन्न लागेका दुई ठुला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको हो।
Whatsapp
पहिलो पटक पालिकामा महालेखाको टाेली
समाज
Clock ०५ असोज २०८३ | १ मिनेट पाठ
पहिलो पटक पालिकामा महालेखाको टाेली
कालीकोटको महावै गाउँपालिकामा पहिलोपटक महालेखा परीक्षणको टोली अन्तिम लेखा परीक्षणकालागि पुगेको छ।
Whatsapp
पूर्वाधारलाई शेराबाडा-पदमघाट सडक निर्माणकाे जिम्मा
अर्थ
Clock ०२ असोज २०८३ | १ मिनेट पाठ
पूर्वाधारलाई शेराबाडा-पदमघाट सडक निर्माणकाे जिम्मा
प्रदेश आयोजना व्यवस्थापन एकाइ, वीरेन्द्रनगर सुर्खेतले आयोजना पूर्वाधार विकास कार्यालय कालीकोटलाई हस्तान्तरण गरेको हो।
Whatsapp
तरुण एकता कपको उपाधि नरहरिनाथलाई
खेल
Clock २७ भदौ २०८३ | १ मिनेट पाठ
तरुण एकता कपको उपाधि नरहरिनाथलाई
नेपाल तरुण दल कालीकोटले आयोजना गरेको प्रथम तरुण एकता कप भलिबलको उपाधि नरहरिनाथ गाउँपालिकाले जितेको छ।
Whatsapp
फेरि पहिरो र सडक भासिएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध
समाज
Clock २१ भदौ २०८३ | १ मिनेट पाठ
फेरि पहिरो र सडक भासिएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध
खाँडाचक्र नगरपालिका–७ पिली र पाखाको सीमाना रातिमाटामा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
Whatsapp
कार्यालय सहयोगी नियुक्ति हालीमुहालीको आरोप
शिक्षा
Clock २१ भदौ २०८३ | १ मिनेट पाठ
कार्यालय सहयोगी नियुक्ति हालीमुहालीको आरोप
शिक्षा, विकास तथा समन्वय इकाइ कालीकोटमा कार्यालय सहयोगी र सवारी चालक नियुक्तिलाई लिएर प्रश्न उठेको छ।
Whatsapp
पहिरोको कर्णाली राजमार्ग अवरुद्ध
समाज
Clock २१ भदौ २०८३ | १ मिनेट पाठ
पहिरोको कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
Whatsapp
सडक सञ्जालमा जोडिँदै महावै
समाज
Clock १९ भदौ २०८३ | १ मिनेट पाठ
सडक सञ्जालमा जोडिँदै महावै
सडक निर्माणका लागि ५० करोड ४७ लाख ५७ हजार १५५ रुपैयाँ ५२ पैसा स्वीकृत लागत अनुमान गरिएकोमा ३३ करोड ६६ लाख २७ हजार ४६४ रुपैयाँ १४ पैसामा एम र एस ओसिस इन्जिनियर्स बिल्डर्ससँग सम्झौता भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस