प्रहरी कार्यालय कालिककोटले स्थानपना गरेको अध्ययन कक्षमा पुस्तक पढ्ने बढदै गएका छन्। रातदिन जनताको सुरक्षामा खट्ने प्रहरी फुर्सदको समयमा अध्ययनमा व्यस्त छन्।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा फागुनदेखि नै नयाँ...
कुनै समय थियो, हरेक चाडपर्व र उत्सवमा पन्चेबाजा बज्थ्यो, हुड्के नाच नाचिन्थ्यो।पछिल्ला केही वर्षयता न पन्चेबाजा बज्छ न हुड्के नाच नाचिन्छ। आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढ्दा ती मौलि...
असोज १९ देखिको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्याङ चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन।
कालिकोटका धेरै विद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। खाँडाचक्र नगरपालिका– ३ ताडीको जनजीवन माध्यमिक विद्यालयमा पनि पुस्तक छैनन्। कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भए...