खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
पाथीभरामा ३ लाख बढी भेटी
समाज
Clock ०२ भदौ २०८३ | १ मिनेट पाठ
पाथीभरामा ३ लाख बढी भेटी
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा २ हजार ४ सय ६९ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन्।
Whatsapp
झापाका दियाली हतियारसहित ताप्लेजुङमा पक्राउ
अपराध
Clock ३१ साउन २०८३ | १ मिनेट पाठ
झापाका दियाली हतियारसहित ताप्लेजुङमा पक्राउ
प्रहरी चौकी लुङथुङ लेलेपबाट खटिएको प्रहरी टोलीले दियालीलाई लेलेपबाट नियन्त्रणमा लिएको हो।
Whatsapp
ताप्लेजुङ फुङ्लिङ बजारमा पनि ‘वानवे’ प्रणाली
समाज
Clock ३० साउन २०८३ | १ मिनेट पाठ
ताप्लेजुङ फुङ्लिङ बजारमा पनि ‘वानवे’ प्रणाली
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सूचना प्रवाह र सोमबारदेखि नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।
Whatsapp
६० वर्षदेखि नै स्थानीय सामाजिक सुरक्षा भत्ता दिँदै फक्ताङलुङ
समाज
Clock ३० साउन २०८३ | २ मिनेट पाठ
६० वर्षदेखि नै स्थानीय सामाजिक सुरक्षा भत्ता दिँदै फक्ताङलुङ
६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक रूपमा स्थानीय सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको छ।
Whatsapp
तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापनापछि नागरिकता प्रदान गरिने
समाज
Clock ३० साउन २०८३ | २ मिनेट पाठ
तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापनापछि नागरिकता प्रदान गरिने
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले तेल्लोकमा ५ गते इलाका प्रशासन कार्यालय स्थापना हुने र सोही दिनदेखि त्यहीँबाट नागरिकतासहितका सेवा आरम्भ हुने जानकारी दिए।
Whatsapp
खोलेमा डुबेर गम्भीर चार वर्षे बालकको मृत्यु
समाज
Clock २९ साउन २०८३ | १ मिनेट पाठ
खोलेमा डुबेर गम्भीर चार वर्षे बालकको मृत्यु
खोलेमा डुबेर गम्भीर घाइते भएका ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका ४ वर्षे एक बालकको मृत्यु भएको छ।
Whatsapp
नागरिकले अनुभूत गर्ने गरी शान्ति सुरक्षा दिन तयार छौँ : डिएसपी बजगाईँ
समाज
Clock २९ साउन २०८३ | २ मिनेट पाठ
नागरिकले अनुभूत गर्ने गरी शान्ति सुरक्षा दिन तयार छौँ : डिएसपी बजगाईँ
नागरिकले अनुभूत गर्ने गरी शान्ति सुरक्षा र अमन चयन प्रदान गर्न आफू र आफ्नो निकायलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने बजगाईँको भनाई छ।
Whatsapp
स्थानीय उत्पादनलाई खेलकुदसँग जोड्दै ताप्लेजुङ गोल्डकप
खेल
Clock २८ साउन २०८३ | ३ मिनेट पाठ
स्थानीय उत्पादनलाई खेलकुदसँग जोड्दै ताप्लेजुङ गोल्डकप
स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ताप्लेजुङ गोल्डकपले अलैंची उपहार राखेको छ ।
Whatsapp
ताप्लेजुङमा घण्टाकर्ण पर्व मनाइयो, सुरु भयो लाखे नाच
धर्म/संस्कृति
Clock २६ साउन २०८३ | १ मिनेट पाठ
ताप्लेजुङमा घण्टाकर्ण पर्व मनाइयो, सुरु भयो लाखे नाच
श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्णलाई गठामङ्गलसमेत भनिन्छ। पर्वका अवसरमा नरभक्षी राक्षसको प्रतीक बनाएर विधिवत् पूजा गरी जलाइएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस