ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका वडा नं २ थेचम्बुमा एक मजदुरमाथि निर्मम ढंगले कुटपिट भएको घटना सामाजिक सञ्जालमा बाहिरिएपछि ताप्लेजुङले अनुसन्धानका लागि टोली गठन गरेको छ।
पालिकाले हावापानी सुहाउँदो र रासायनिक विषादीरहित खेती प्रणाली कार्यान्वयन गर्न “स्वस्थ माटो, स्वस्थ उत्पादन, स्वस्थ भान्सा, स्वस्थ जीवन” भन्ने नारा ल्याएको छ।
सार्वजनिक सुनुवाइका क्रममा पालिका अध्यक्ष पोमुले विकास निर्माणका कार्य गर्दा व्यक्तिको सम्पत्तिमा क्षति नहुने गरी गर्नुपर्छ भन्ने मान्यता पालिकाको रहेको बताए ।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल र सेवा प्रभावकारिता बढाउने उद्देश्यसहित प्रोत्साहन र सुविधाको दायरा विस्तार गरेको छ।
२०८३ साल जेठ १३ गते सडक डिभिजन कार्यालय, इलामले मेची राजमार्गको सडक सीमाक्षेत्र सडकको केन्द्रभागदेखि दायाँ–बायाँ १५–१५ मिटर रहेको जनाउँदै उक्त क्षेत्रभित्र रहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको...