ताप्लेजुङका युवा अगुवा, निर्माण व्यवसायी तथा विभिन्न सरोकारवालाले पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारसहित जिल्लामा सञ्चालित विकास आयोजनाहरू उच्च मनोबलका साथ अघि बढाउने वातावरण मिलाउन नेपाल सरकारसमक्...
सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक स्नो रिभर्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ७ लाख १८ हजार १ सय २५ कित्ता शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि ताप्लेजुङ जिल्लाका स्थानीय तहलाई सवारी कर बाँडफाँट वापत प्राप्त हुने अनुमानित रकमको सीमा पठाएको छ।
व्यवसाय दर्ताका लागि पटक–पटक आह्वान गरेको ताप्लेजुङको फुङलिङ नगरपालिकाले व्यवसाय दर्ता नगर्ने व्यवसायीको व्यवसाय बन्द गर्ने चेतावनीसहित व्यवसाय दर्ताका लागि १५ दिनको समय दिएको छ।