ताप्लेजुङमा प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगितामा सम्पन्न भएको छ । ६ विधामा भएको प्रतिस्पर्धामा प्रदेश स्तरीय पुरुष एकलतर्फ १७ वर्षीय आन्द्रियस लिम्बू विजयी भएका छन्।
इन्धन सहित निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिका कारण निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्दै ताप्लेजुङका निर्माण व्यवसायीले विद्यमान समस्या समाधानका लागि सरकार सामु दुई विकल्प अघि सारेका छन् ।