सर्पले डसेर ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको देवलिङ्गेमा १ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार ज्यान जानेमा ६८ वर्षिय पत्नालाल बम...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गृह जिल्लाका सञ्चारकर्मीका लागि प्रेश ज्याकेट र केएन–९५ मास्कसहितका सामग्री पठाइदिएका छन् ।
ताप्लेजुङका स्थानीय तहले कोभिड–१९ का विरुद्धको अभियानमा क्वारेन्टिन निर्माण, व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्रीसहितको खरिदका लागि २ करोड ६५ लाख ५७ हजार ६६४ रुपैयाँ बराबर खर्च गरेका छन् ।
स्थापना दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) ताप्लेजुङले वृक्षारोपण गरेको छ । महासंघको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार जिल्लाका विभिन्न ठाउँमा वृक्षारोपण गरिएको हो ।
ताप्लेजुङमा निर्माणाधिन सानिमा मध्य तमोर जलबिद्युत आयोजनाको निर्माण सामग्री लिएर आयोजना स्थलतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा पर्दा मृत्यु भएका चालकको शुक्रवार शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको...
झापाको बिर्तामोडमा रहेको अमन फार्मेसीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा क्रियाशिल ताप्लेजुङका स्वास्थ्यकर्मीहरुका लागि बिभिन्न व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।