खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
हाङदेवामा हिमाली कालो भालुको आतंक
समाज
Clock ०६ पौष २०८२ | १ मिनेट पाठ
हाङदेवामा हिमाली कालो भालुको आतंक
वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौपाया भालुको आक्रमणमा परेको जानकारी दिएका छन् ।
Whatsapp
कोशीको उत्कृष्ठ ट्राफिक बने अधिकारी
समाज
Clock ०६ पौष २०८२ | १ मिनेट पाठ
कोशीको उत्कृष्ठ ट्राफिक बने अधिकारी
सुमन अधिकारी मंसिर महिनाको कोशी प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।
Whatsapp
वडास्तरीय भलिबल पुस १५ देखि
खेल
Clock ०५ पौष २०८२ | १ मिनेट पाठ
वडास्तरीय भलिबल पुस १५ देखि
खेलको प्रवेश शुल्क ५ हजार १ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
Whatsapp
गाउँमै प्राङ्गारिक मल उत्पादन सिरिजङ्गा
अर्थ
Clock ०५ पौष २०८२ | १ मिनेट पाठ
गाउँमै प्राङ्गारिक मल उत्पादन सिरिजङ्गा
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले गाउँमै प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादक किसान तथा संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ।
Whatsapp
मानाभरा गोल्डकप पुस १५ देखि
खेल
Clock ०३ पौष २०८२ | १ मिनेट पाठ
मानाभरा गोल्डकप पुस १५ देखि
खेजेनिममा पुस १५ गतेदेखि १९ गतेसम्म प्रथम मानाभरा आमन्त्रित क्लव स्तरीय गोल्डकप सञ्चालन हुने भएको छ ।
Whatsapp
पुसे मेलामा सञ्चालन हुने भलिबल प्रतियोगिताका खेल तालिका सार्वजनिक
खेल
Clock ०१ पौष २०८२ | १ मिनेट पाठ
पुसे मेलामा सञ्चालन हुने भलिबल प्रतियोगिताका खेल तालिका सार्वजनिक
पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङका अनुसार सहभागी ५ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
Whatsapp
संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणका लागि ताप्लेजुङमा छलफल
समाज
Clock ०१ पौष २०८२ | २ मिनेट पाठ
संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणका लागि ताप्लेजुङमा छलफल
संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण साझा प्रयासबाट मात्र सम्भव हुने भएकोले यसका सरोकारवालासंग आफुहरु सहकार्य आवश्यक रहेको सरोकारवालाले बताए।
Whatsapp
मरिकले जित्यो सिरिजङ्गा गोल्डकपको उपाधि
खेल
Clock २९ मंसिर २०८२ | २ मिनेट पाठ
मरिकले जित्यो सिरिजङ्गा गोल्डकपको उपाधि
सिरिजङ्गा गोल्डकपको उपाधि मरिक फुटबल क्लव धरान सुनसरीले जितेको छ ।
Whatsapp
ताप्लेजुङका ५८ विद्यालयमा के के गर्‍यो एचपीएफले ?
शिक्षा
Clock २९ मंसिर २०८२ | २ मिनेट पाठ
ताप्लेजुङका ५८ विद्यालयमा के के गर्‍यो एचपीएफले ?
जिल्लाभरका ५८ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भएको र पूर्वाधार विकासतर्फ विद्यालय भवनसँगै शौचालय, खानेपानी निर्माणलगायतका काम गरिएको श्रेष्ठले बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस