१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१५° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
खगेन्द्र अधिकारी
समाज
०४ मंसिर २०८२
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
ताप्लेजुङमा मनाइयो विश्व बाल दिवस, अभिभावकले बालबालिकाका आवाज सुन्नुपर्नेमा जोड
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजना तथा फुङलिङस्थित लिटलबुद्ध इङ्गलीस बोर्डिङ स्कुलको सहभागितामा बिहीबार फुङलिङमा विश्व बाल दिवस मनाइएको छ।
समाज
०३ मंसिर २०८२
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
पाथीभरा क्षेत्रको हुलदंगाका प्रतिवादी तीनै जनाले पाए सफाइ
पाथीभरा क्षेत्रमा सुरक्षाकर्मी माथि आक्रमण गरी हुलदंगा गरेको भन्ने कसुरका प्रतिवादीलाई ताप्लेजुङ जिल्ला अदालतले सफाइ दिएको छ ।
खेल
०३ मंसिर २०८२
|
खगेन्द्र अधिकारी
२ मिनेट पाठ
साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ देखि
ताप्लेजुङको मेरिङदेन गाउँपालिका- ५ थुकिमामा मंसिर १३ गते देखि दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदैछ ।
समाज
०३ मंसिर २०८२
|
खगेन्द्र अधिकारी
२ मिनेट पाठ
तेम्बा बजार रातारात खरानी : २५ मन अलैंचीसहित झण्डै सवा करोड क्षति
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँका अनुसार आगलागीबाट १ करोड १९ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको हो।
समाज
०३ मंसिर २०८२
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
बाइकबाट एक्कासि निस्किएको आगोले ४ घर खरानी
थलङका अनुसार राजकुमार साँवा, इन्द्र साँवा, विष्णु साँवा र अनिल साँवाको घर जलेर नष्ट भएको छ। दोर्ची र पासाङफुटी शेर्पा समेत त्यही बस्दै आएका थिए।
समाज
०२ मंसिर २०८२
|
खगेन्द्र अधिकारी
२ मिनेट पाठ
कानुनविपरीत ड्रोन उडाएमा जफत गरिने
ड्रोन दर्ता तथा उडान सम्बन्धी अनुमति नलिएको अवस्थामा इजाजत खारेजी तथा ड्रोन जफतसहित अन्य कानुनी कारबाही हुनेतर्फ प्रशासनले ध्यानाकर्षण गराएको छ।
स्वास्थ्य
०१ मंसिर २०८२
|
खगेन्द्र अधिकारी
३ मिनेट पाठ
दृष्टि फर्किएको खुसी: विष्णुमायाले देखिन बुहारी, पूर्णबहादुरले पुकारे भगवान
आवाजबाट बुहारी चिन्दै आएकी विष्णुमायाले वर्षदिनपछि दुबै आँखाको शल्यक्रिया गरेर संसार देख्दा आफ्नै आँखा अगाडि बुहारी देखिन् ।
राजनीति
०१ मंसिर २०८२
|
खगेन्द्र अधिकारी
२ मिनेट पाठ
ताप्लेजुङमा पाँच मतदानस्थल थप र दुई सार्न सिफारिस
फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा पाँच मतदान स्थल थप गर्न सिफारिस गरिएको छ ।
समाज
३० कार्तिक २०८२
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
चासोक तङनामको अवसरमा फुङलिङले दियो बिदा
चासोक तङ्नाम(न्वागी खाने पर्व)को अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।
Previous
1
2
3
...
267
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस