देशको विद्यमान अवस्थालाई कारण देखाउँदै सार्वजनिक कार्यक्रम गर्न असहज महसुस भएको भन्दै आयोजकहरुले तत्कालका लागि धमाधम कार्यक्रम स्थगित गर्न थालेका हुन् ।
नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले जेन-जी पुस्ताको मागको उचित सम्बोधन संसदले नै पूरा गर्न सक्ने विकल्प हुँदाहुँदै संसद् विघटन गरेर मुलुकलाई सही निकासतर्फ अघि बढाउन चुकेको बताएका छन्।
पूर्व स्वीकृति नलिइ बढीमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत वा भेला तथा जम्मा हुन प्रतिबन्ध गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शुक्रबार १० बजेदेखि साँझ ५ सम्म निषेधाज्ञा जारी गरेको छ।