खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
जिम्मेवारी र दायित्व बुझेको छु: प्रजिअ सेढाँई
समाज
Clock १० भदौ २०८२ | २ मिनेट पाठ
जिम्मेवारी र दायित्व बुझेको छु: प्रजिअ सेढाँई
‘म जे भन्छु, त्यो गर्छु,त्यही भएर गर्न नसक्ने विषयलाई पहाड बनाएर भन्न पनि भन्दिन’ प्रजिअ सेढाँईले भने ।
Whatsapp
ताप्लेजुङमा टिपरसहित एक युवक तमोर नदीमा बेपत्ता
समाज
Clock ०९ भदौ २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा टिपरसहित एक युवक तमोर नदीमा बेपत्ता
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एक युवक टिपरसहित तमोर नदीमा खसेर बेपत्ता भएका छन्।
Whatsapp
वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग
राजनीति
Clock ०८ भदौ २०८२ | २ मिनेट पाठ
वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग
आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार गरी कानुनी कारवाही गर्न माग गरेका छन् ।
Whatsapp
घाइते वडाध्यक्ष सेन्दाङको थप उपचार अब झापामा
अपराध
Clock ०७ भदौ २०८२ | १ मिनेट पाठ
घाइते वडाध्यक्ष सेन्दाङको थप उपचार अब झापामा
घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।
Whatsapp
लिजाको मूल्यांकनमा ताप्लेजुङमा मैवाखोला
समाज
Clock ०७ भदौ २०८२ | १ मिनेट पाठ
लिजाको मूल्यांकनमा ताप्लेजुङमा मैवाखोला
९ स्थानीय तहमध्ये सिदिङ्वा गाउँपालिका पुछारमा रहँदा सिदिङ्वा गाउँपालिकासहित जिल्लाको एकमात्र नगरपालिका फुङलिङ गरी दुई स्थान तहले सय पूर्णाङ्कमा ६० भन्दा कम अंक ल्याएका छन् ।
Whatsapp
सातौँ पटक विज्ञापन खुलाउँदा पनि परेन गणित पढाउने शिक्षकको आवेदन
शिक्षा
Clock ०७ भदौ २०८२ | १ मिनेट पाठ
सातौँ पटक विज्ञापन खुलाउँदा पनि परेन गणित पढाउने शिक्षकको आवेदन
माध्यमिक तह तृतीय श्रेणीको गणित शिक्षक पदपुर्तिका लागि विज्ञान विषयमा स्नातक उर्तीण वा सो सरहको शैक्षिक योग्यता भएको व्यक्ति खोजेको हो ।
Whatsapp
तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना हुने
समाज
Clock ०७ भदौ २०८२ | १ मिनेट पाठ
तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना हुने
इलाका प्रशासन कार्यालय स्थापनाको विषय अघि सरेपछि गत वैशाख तेस्रो साता प्रमुख जिल्ला अधिकारी शर्मा र जिल्ला प्रहरी प्रमुख (डिएसपी) वेदप्रसाद गौतमसहितका सुरक्षा अधिकारी तेल्लोक पुगी स्थलगत अध्ययन र सरोक...
Whatsapp
पाथीभरामा रहेको नेपाली सिक्काको माग बढ्दो, सरसफाइ सुरु
समाज
Clock ०५ भदौ २०८२ | १ मिनेट पाठ
पाथीभरामा रहेको नेपाली सिक्काको माग बढ्दो, सरसफाइ सुरु
सटहीमा खास समस्या नभएकोले सिक्काको माग डिर्पाटमेन्ट स्टोर्स र भाटभटेनी सहित व्यापारिक प्रतिष्ठानहरुले समेत गर्न थालेका हुन् ।
Whatsapp
डेंगीमा हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव
स्वास्थ्य
Clock ०५ भदौ २०८२ | २ मिनेट पाठ
डेंगीमा हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव
ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एमडीजिपी डाक्टर प्रनाम जयरुले डेंगी संक्रमण फेला परेनन् भनेर हेलचेक्र्याइँ गर्ने छुट भने कसैलाई नभएको बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस