खानेपानीको एजेण्डा बोकेर निर्वाचित स्वतन्त्र मेयर हर्क साम्पाङले वर्षभरि नै श्रमदानबाट खानेपानीको नयाँ स्रोतहरू थपे पनि अहिले धराने जनता पानी नपाएर काकाकुल भएका छन्।
वन उपभोक्ता समूहको माग वमोजिम ल्याण्डफिल साइटलाई व्यवस्थित गर्न धरान उपमहानगरपालिकाले बनाउदै गरेको संरचना भत्काइदिएपछि वन कार्यालय र उपमहानगरबीच फेरि विवाद चर्किएको छ।
धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर मेयर हर्क साम्पाङको नेतृत्वमा विगत २ महिनादेखि सञ्चालन भइरहेको कोकाहा खानेपानी श्रमअभिायनमा साढे ३ करोड आर्थिक सहयोग जुटेको छ।
घरमा हतियार लुकाई राखेको भन्ने बिशेष सुराकीको आधारमा आइतबार राती इलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर(आरआइटी)बाट खटिएको संयुक्त टोलीले छापा मारेर हतियारसहित ३ जना पक्राउ ग...