रोहित राई रोहित राई
सरकारसँग बजेट माग गर्न धरानका राजनीतिक दलहरु राजधानी प्रस्थान
राजनीति
Clock १० वैशाख २०८० | ३ मिनेट पाठ
सरकारसँग बजेट माग गर्न धरानका राजनीतिक दलहरु राजधानी प्रस्थान
आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट माग गर्न धरानका राजनीतिक दल र केही वडा अध्यक्षहरु विभिन्न योजना बोकेर संघीय राजधानी प्रस्थान गरेका छन्।
Whatsapp
कोशी नामाङ्कनको विरोधको क्रममा सहिद भएका लाजेहाङको अन्त्येष्टी बैशाख ९ गते गरिने
समाज
Clock ०६ वैशाख २०८० | २ मिनेट पाठ
कोशी नामाङ्कनको विरोधको क्रममा सहिद भएका लाजेहाङको अन्त्येष्टी बैशाख ९ गते गरिने
प्रदेश १ को नामकरण कोशी गरिएको विरोधमा आन्दोलन हुँदा प्रहरीसँगको झडपमा घाइते भई उपचारको क्रममा निधन भएका सहिद पदम लिम्बु (लाजेहाङ)को शव बैशाख ९ गते अन्त्येष्टी गरिने भएको छ।
Whatsapp
वडा अध्यक्षहरुद्वारा कार्यपालिका बैठक बहिष्कार, मेयर साम्पाङले अध्यक्षहरुको मागे राजिनामा
राजनीति
Clock ०५ वैशाख २०८० | ३ मिनेट पाठ
वडा अध्यक्षहरुद्वारा कार्यपालिका बैठक बहिष्कार, मेयर साम्पाङले अध्यक्षहरुको मागे...
कार्यपालिका बैठक निरन्तर बहिष्कार गरेपछि धरानका मेयर हर्क साम्पाङले वडाअध्यक्षहरुको राजिनामा माग गरेका छन्।
Whatsapp
सेउती खोला मिचेर हेल्थ करिडोर बनाएको भन्दै मेयरले रोके काम
समाज
Clock ०५ वैशाख २०८० | २ मिनेट पाठ
सेउती खोला मिचेर हेल्थ करिडोर बनाएको भन्दै मेयरले रोके काम
संघीय बजेटबाट धरान ५ तल्लो देउरालीमा निर्माण भइरहेको हेल्थ करिडोरले सेउती खोला मिचेको भन्दै मेयर हर्क साम्पाङले काम रोकेका छन्।
Whatsapp
धरानको कार्यपालिका बैठकमा ३ जना मात्र वडाअध्यक्ष उपस्थित, बैठक फेरि स्थगित
राजनीति
Clock ०४ वैशाख २०८० | २ मिनेट पाठ
धरानको कार्यपालिका बैठकमा ३ जना मात्र वडाअध्यक्ष उपस्थित, बैठक फेरि स्थगित
धरानको मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीचको विवाद साम्य नहुँदा कार्यपालिका बैठक प्रभावित बनेको छ।
Whatsapp
सर्दु खोला किनारमा बनाइएको घर टहरा भत्काइयो
समाज
Clock ३० चैत्र २०७९ | २ मिनेट पाठ
सर्दु खोला किनारमा बनाइएको घर टहरा भत्काइयो
धरान १७ चतरामार्गस्थित सर्दु खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण र किनबेच गरि बनाइएको घरटहरा उपमहानगरपालिकाले भत्काएर खाली गरेको छ।
Whatsapp
कोकाह खानेपानी सहयोगार्थ धरानमा चैत २५ गते कन्सर्ट
समाज
Clock १७ चैत्र २०७९ | २ मिनेट पाठ
कोकाह खानेपानी सहयोगार्थ धरानमा चैत २५ गते कन्सर्ट
धरानको मेयरमा निर्वाचित हर्क साम्पाङले श्रमदान अभियान चलाएर खानेपानी जोहो गरिरहेका छन्।
Whatsapp
चर्कँदै कोशी नामकरणविरुद्धको आन्दोलन: ‘पालिकामा तालाबन्दी’
समाज
Clock १६ चैत्र २०७९ | ३ मिनेट पाठ
चर्कँदै कोशी नामकरणविरुद्धको आन्दोलन: ‘पालिकामा तालाबन्दी’
आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।
Whatsapp
कोसी’ नामकरणविरुद्धको  आन्दोलनका घाइते लिम्बूको मृत्यु
राजनीति
Clock ११ चैत्र २०७९ | १ मिनेट पाठ
कोसी’ नामकरणविरुद्धको आन्दोलनका घाइते लिम्बूको मृत्यु
प्रदेशसभाले प्रदेश १ को नाम ‘कोसी’ राखेको विरोधमा पहिचान पक्षधरहरूले आयोजना गरेको प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको लाठीबाट घाइते भएका एकजनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस