रोहित राई रोहित राई
धरान कार्यपालिका बैठक: बजार दरभन्दा न्यून ठेक्का भएका सार्वजनिक भवन र पार्कको भाडा आफैं उठाउने
अर्थ
Clock २९ जेष्ठ २०७९ | २ मिनेट पाठ
धरान कार्यपालिका बैठक: बजार दरभन्दा न्यून ठेक्का भएका सार्वजनिक भवन र पार्कको भा...
धरान उपमहानगरपालिकाको स्वामित्वमा रहेको सार्वजनिक भवन तथा पार्कहरु प्रचलित बजार दरभन्दा कम भएको पाइएमा आफै भाडा तथा राजश्व उठाउने भएको छ।
Whatsapp
वडाध्यक्षहरुले बहिष्कार गरेपछि कार्यपालिका बैठक स्थगित
राजनीति
Clock २६ जेष्ठ २०७९ | ३ मिनेट पाठ
वडाध्यक्षहरुले बहिष्कार गरेपछि कार्यपालिका बैठक स्थगित
मेयर हर्कराजन राई (साम्पाङ) का समर्थकहरुले धरान उपमहागनरपालिकाको मेनगेटअघि प्रदर्शन गरेपछि वडाध्यक्षहरुले कार्यपालिका बैठक बहिष्कार गरेका छन्।
Whatsapp
भ्रष्टचार मुद्दामा वीपीका पूर्व उपकुलपति डा.रौनियारले पाए सफाई
समाज
Clock २६ जेष्ठ २०७९ | २ मिनेट पाठ
भ्रष्टचार मुद्दामा वीपीका पूर्व उपकुलपति डा.रौनियारले पाए सफाई
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्रा.डा.राजकुमार (आर.के.) रौनियारले भ्रष्टचार मुद्दामा सफाई पाएका छन्।
Whatsapp
वीपी प्रतिष्ठान सुधार कार्यदलले बुझायो प्रतिवेदन
स्वास्थ्य
Clock २५ जेष्ठ २०७९ | ३ मिनेट पाठ
वीपी प्रतिष्ठान सुधार कार्यदलले बुझायो प्रतिवेदन
घोपा बचाउ आन्दोलन चर्किएपछि जेठ १६ गते धरानका मेयर हर्कराज राईको रोहवरमा वार्ता भएको थियो। उपकुलपति डा.ज्ञानेन्द्र गिरीको उपस्थितिमा भएको वार्ताले अस्पताल सेवा सुधारको लागि अध्ययन गर्न कार्यदल गठन गर्...
Whatsapp
खोला उत्खनन नगर्ने एजेण्डामा चर्काचर्की
अर्थ
Clock २४ जेष्ठ २०७९ | ३ मिनेट पाठ
खोला उत्खनन नगर्ने एजेण्डामा चर्काचर्की
स्थानीय तह निर्वाचनपछि धरान उपमहानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठक सोमबार बसेको छ। परिचयात्मक पहिलो बैठकमा हर्कराज राई (साम्पाङ) ले विभिन्न ८ वटा प्रस्ताव प्रस्तुत गरेका थिए।
Whatsapp
धरानको फोहोर प्रशोधन गरेर ग्याँस, पेट्रोल छोडेर ग्याँसबाट चल्छन् टेम्पो
अर्थ
Clock २१ जेष्ठ २०७९ | ४ मिनेट पाठ
धरानको फोहोर प्रशोधन गरेर ग्याँस, पेट्रोल छोडेर ग्याँसबाट चल्छन् टेम्पो
धरान ८ का नरेन्द्रकुमार चौधरीले २०४६ सालदेखि निरन्तर टेम्पो चलाएर परिवारको गुजारा चलाइरहेका छन्। टेम्पोको टरर आवाज र ह्वास्स गह्नाउने पेट्रोलको गन्ध उनको दैनिकी थियो। चार महिना भयो, न उनको टेम्पो पहिल...
Whatsapp
मिटरब्याजको फन्दाः सप्तरीबाट आएका पीडितहरुले धरान उपमहागनर र वडामा दिए निवेदन
अर्थ
Clock १९ जेष्ठ २०७९ | ३ मिनेट पाठ
मिटरब्याजको फन्दाः सप्तरीबाट आएका पीडितहरुले धरान उपमहागनर र वडामा दिए निवेदन
चर्को ब्याजमा ऋण लिएर चुक्ता गरिसके पनि साहुबाट जग्गा फिर्ता नपाएका सप्तरीका पीडितहरुले धरान उपमहागनरपालिका र १९ नम्बर वडा कार्यालयमा निवेदन दिएका छन्।
Whatsapp
हत्या आरोपमा दुई नाबालक पक्राउ
समाज
Clock १७ जेष्ठ २०७९ | २ मिनेट पाठ
हत्या आरोपमा दुई नाबालक पक्राउ
गएको बिहीबार धरान ५ स्थित सेउती खोला बगरमा हत्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको हत्याको आरोपमा दुई नाबालक पक्राउ परेका छन्।
Whatsapp
घोपा बचाउ आन्दोलनः पाँच सदस्यीय कार्यदल बनाउने सहमति
राजनीति
Clock १७ जेष्ठ २०७९ | २ मिनेट पाठ
घोपा बचाउ आन्दोलनः पाँच सदस्यीय कार्यदल बनाउने सहमति
आन्दोलन भएको ५६ औं दिनमा सोमबार राति धरानका मेयर हर्कराज राई (साम्पाङ) को रोहबरमा वार्ता भएको थियो। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र वार्ता कमिटीका सद...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस